हरि कृष्ण न्यौपाने (कुवेत)-नेपालमा समानताको नारा सहित थालिएको लामो जनयुद्धमा १७ हजार नेपाली जनताहरुले ज्यान गुमाए भने अझै हजारौ घाईते तथा अंगभंग र केही बेपत्ता छन।कम्युनिस्ट शासनमा समानताका लागि वर्ग संघर्षको नारा बाँडेर जनतालाई पनि सर्ब सुबिधा सम्पन्न बनाउने अभियानमा लागेको तत्कालिन माओवादी-एमाले एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो। दुई…
राष्ट्रिय सभागृहमा आइतबार (१८ फागुन) आयोजित कार्यक्रममा सतारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भयो । प्रचण्डमाथि यसरी प्रहार भएको यो पहिलो घटना भने होइन । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हातपात…
तितोपाटी-कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन कुवेतमा दुई हप्ताका लागी सम्पूर्ण स्कूल, कलेज,र चर्च, बन्द गरिएको छ।त्यस्तै धेरै मानीसहरूको जमघट तथा कुनैपनी ठुला मनोरञ्जनात्मक कार्यक्रमहरु नगरीदिन र नजान गत हप्ता कुवेत सरकारले सूचना जारी गरेको थियो। गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने…
भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्नो समूहका नेतालाई संयोजक बनाएका छन् । …
सुकुटे -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् । प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन…
हरि कृष्ण न्यौपाने (कुवेत)- "नेपालीका लागि नेपाली" नाराका साथ विश्वभर सन्जाल फैलिएको गैर आबासिय नेपाली संघ(एनआरएनए)मा बिश्वका केही मुलुकहरुमा आफ्नो नेतृत्वका केही गलत कृयाकलाप तथा आन्तरिक बिबादका कारण आन्तरिक कलह चुलिएको तथा त्यस मुलुकहरुमा बिबाद बढ्दै गएको छ। बिगत केही हप्ता देखि विभिन्न मुलुकहरुमा संस्थाको जिम्मेवार ब्यक्तिहरु जोडिएर घटेका घटना…
तोयानाथ उपेक्षित - धेरै दिन भएको छैन कोरोनाले खाडी राष्ट्र हल्लाएको । एकाध दिनमा नै यसरी सन्त्रास फैलिएको छ की अब यहाँ कोरोनाको सुनामी नै आउने हो की भन्ने सम्मको अडकलबाजी हुन थालेको छ । कोरोनाको त्रास मानिसमा बुझेर जति छ नबुझेर झन त्यो भन्दा धेरै देखिन्छ । कुवेतमा ईरानी…
तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरस संक्रमितको संख्या दुई दिनमा दुई दर्जन नागेपछि मानिसहरु हतासपूर्ण मानसिकतामा छन । अहिले सम्म पुष्टि भएका संक्रमितको संख्या २६ पुगेको छ । हिजो देखि सरकारी कार्यलय तथा स्कुल र कलेजहरु राष्ट्रय दिवसका कारण शनिवार सम्मलाई विदा छन भने त्यसपछि पनि कुवेत सरकारले मार्च १२…
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…
काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा…