तितोपाटी - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको…
चन्द्र बिश्वकर्मा 'गोतामे' - समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन…
तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…
तितोपाटी- वैदेशिक रोजगरीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली कामदारको आज २६ जुन २०१९ को दिन मृत्यु भएको छ। बिक्रम न्याइच्याई नाम गरेका ती व्यक्तिको हृदयघातको कारण मृत्यु भएको बुझिएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ घर भइ विगत ९ महिनादेखि कुवेतको अल वाफ्रा रेडिमिक्स नामको कम्पनीमा कार्यरत ४५ वर्षीय…
जय नारायण माझी थारू - नेपाली समाज र देश परिवर्तनका लागि लामो समयदेखि नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । प्रत्येक सङ्घर्षले नेपाली जनताको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा केही न केही नवीन उपलब्धिहरू हाँसिल भएका छन् । तिनै उपलब्धिहरुको स्वरुप नै देशमा गणतन्त्रको स्थापना गर्दै त्यहि गणतन्त्रको जगमा…
जानकी जानु विश्वकर्मा - यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत "गलबन्दी" सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत "गलबन्दी" को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर…
तितोपाटी - सरकारले स्वदेश फर्काउने प्रयास गर्न लागेका बिरामीको लिष्टमा कुवेतका भागिरथ चापागाइंको नाम पनि परेको छ । रोजगारीको शिलशिलामा विदेश गएर विदेशका अस्पतालमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकार मातहत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार एक कार्यदल बनाएको छ तर त्यस्ता बिरामी स्वदेश…
तितोपाटी - मौका र अवसर प्राप्त हुँदा नेपाली कोही भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण बनेकी छिन् नेपाली चेली– सन्तोषी बस्नेत । उनले आफूलाई अब्बल साबित गर्दै अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘हार्वर्ड हिरो-२०१९’ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त…
तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…
तितोपाटी- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकता भए संगै, प्रवासमा रहेका संगठनहरुबीच कुवेतमा पनि दुई पार्टीका वैदेशिक भातृ संगठन बिच एतिहासिक एकता भएको छ। संघिय समाजवादी फोरम नेपालको नेपाली संघीय समाज कुवेत र नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बिचको एेतिहासिक एकता कार्यक्रमबाट निर्मल स्याङ्तान नामाङको अध्यक्षतामा…