तोयानाथ उपेक्षित - पक्राउ पर्ने मात्र चोर हुन्छन अरु त सवै साधु नै हुन भने झै संञ्चार मन्त्री बास्कोटाको सादगी बस्त्र आजबाट प्रसले उतारिदिएको छ । उनी अर्कै रुपमा प्रकट भएका छन । यसले बर्तमान सरकारको भ्रष्टfचार विरोधी उर्दीलाई नराम्रो धक्का दिने पक्का छ । प्रम ओलीले आफ्ना विश्वास पात्र…
तोयानाथ उपेक्षित - अहिले कार्यकर्ता र शुभचिन्तकहरुका मनमा यस्ता प्रश्नहरु उठन थालेका छन, नेकपा किन बन्यो ? के का लागि बन्यो ? जे का लागि भनेर एकता भएको थियो त्यो मिसन पुरा भएको हो ? वा मिसन उत्तरार्धमा पुगेको हो ? अथवा फेल हुन लागेको हो ? के यो एकतालाई…
हरि कृष्ण न्यौपाने – लामाचौर-१६,पोखरा, कास्की घर भई कुवेतमा कार्यरत सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइ रहेको अबस्थामा मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचाररत अबस्थामै हिजो फेब्रुअरी १८, मंगलबार २०२० का दिन बेलुका मृत्यु भएको पुष्टि भएको…
हरि कृष्ण न्यौपाने – सरमथली-५, पाथिखर्क-रसुवा घर भई कुवेतमा कार्यरत धनकृष्ण ग्याबाको हिजो फेब्रोवरी-१८,२०२० मंगलबार बेलुकी हृदयघातका कारण मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार राहदानी नं.-०८७७०२९५ का मृतक धनकृष्ण ग्याबा कुवेतको इनास कम्पनिमा कामका लागि आएको भए पनि केही समय देखि…
तोयानाथ उपेक्षित - अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो । पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी…
तितोपाटी - पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन्। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको…
तोयानाथ उपेक्षित - नेपाली श्रमिकहरुको समस्या, समाधान र त्यसको न्युनिकरणका उपायहरुको खोजीमा निस्किएको परराष्ट्र तथा श्रम मन्त्रालयका विशिष्ट अधिकारीहरुको ५ सदस्यीय टोली माझ कुवेतको एनसीसी पदाधिकारीहरुले समसामयिक मुद्धाहरुका अलवा राजदूतावासका विरुद्ध जमेर गुनासो पोखे । परराष्ट्र मन्त्रालय मध्य तथा पश्चिम एषिया तथा अफ्रिका समेत हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले भ्रमणको…
तोयानाथ उपेक्षित - भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो…
तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…
काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललितानिवास जग्गा हिनामिना प्रकरणमा छानबिन अघि नबढाउनुको कारण माग गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा जवाफ माग गरेको हो। १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर…