काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक…
तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…
तितोपाटी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङका एक जनाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनालाई समर्थन गरेमा ‘टाउको काट्ने’ धम्की आएको मन्त्री भट्टले बताए । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ती मलाई एउटा…
तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १…
हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो। लामो समय देखी स्वर्गीय…
तितोपाटी - भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले…
तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६…
तितोपाटी - राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामापत्र बुझाएका हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना…
तितोपाटी - कोभिड -१९ महामारीको कारण विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले वैदेशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण…