विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ। हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्। कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै…
रासस-टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कइन्। दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका…
काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन…
तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले नेपालीहरूको महान चाड बडादशैंको अबसरमा देशवासीका नाममा सम्वोधन गर्दै दशैंको शुभकामना दिएका छन् । शुक्रबार दसैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विशेष सजग भएर दसैं मनाउन आग्रह गरेका छन् । ओलीले दशैंमा टीका ग्रहण गर्दा र टीका लगाइदिँदा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-१९ संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या हालसम्म…
तीतोपाटी - हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ…
तीतोपाटी - नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च…
तीतोपाटी - सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । शुरूवाती चरणमा सम्पुर्ण खर्च सरकारले ब्यहोरेको कोभिड-१९ को उपचार खर्च केहि समय अघि नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी गराइ लक्षण देखिएकाहरूलाइ मात्रै सरकारी खर्चमा उपचार गरिने जनाएको थियो ।अब उप्रान्त भने कोभिडको लक्षण नै देखिएका…
तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानव समुदायलाइ नै चपेटामा पारेको नोवल कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर अहिले सम्म ४ करोड बढि मानिस संक्रमित भएका छन् भने ११ लाख बढि मानिसको ज्यान गइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार अाइतबार मध्यान्ह सम्म २ करोड ९९…
![]()