कुवेत सिटी, जनशक्तिका लागि सार्वजनिक प्राधिकरण पाम ले दिउँसो ११ बजेदेखि साँझ ४ बजेसम्म खुला ठाउँमा काम गर्न निषेध गर्ने प्रशासनिक निर्णय नं ५३५र२०१५ जुनको सुरुदेखि अर्को अगस्टको अन्त्यसम्म लागू हुने घोषणा गरेको छ । अल्जारिडा दैनिकको समाचार अनुसार अनुसार प्राधिकरणले निर्णय उल्लङ्घन गर्नेलाई कारबाहि गरिने भनेको छ । यसका…
बैज्ञानिक अनुसन्धानको ताजा रिर्पोट का अनुसार अब को एक सय मिलियन बर्ष भित्रमा शनिको बरफ को रिंग पूर्णतया हराएर जाने छ । यसो हुनका कारण भने उल्कापिण्डहरु रहेको बताईन्छ । बरम्बार खसिरहने उल्का पिण्डहरुले ले शनिको घेरालाई हिट गरिरहेको र उक्त घेरा शनितिर धकेलिदै गएको बताएका छन । यो क्रमस…
आफूलाई रुसी स्वयंसेवी कोर्प्स (RVC) को कमाण्डरको रूपमा वर्णन गर्ने डेनिस कापुस्टिनले बुधबार रुससँगको सिमानामा युक्रेनी छेउमा पत्रकारहरूसँग कुरा गरेपछि मस्कोले रुसको बेल्गोरोड क्षेत्रमा लगभग 24 घण्टा सम्म आक्रमण गरेको थियो । रुस को दावीलाई सही मान्ने हो भने उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ । तर आक्रमणमा संलघ्न…
सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि राष्ट्रपति पौडेलसमक्ष माफि मिनाहाको फाइल पुर्याइएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि…
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना परेको हो। बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर…
जोन हप्किन्स युनिभर्सिटीका एप्लाइड इकोनोमिक्सका प्रोफेसर स्टिभ ह्यान्केले संकलन गरेको वार्षिक दुःख सूचाकाङ्क अनुसार स्विट्जरल्याण्डपछि कुवेत विश्वको दोस्रो खुसी देश बनेको छ । सूचाकांकमा बेरोजगार को अवस्था , मुद्रास्फीति, र बैंकका ऋण दरहरू, प्रति व्यक्तिको वास्तविक स्थिती, बार्षिक पर क्यापिटा ईनकम जस्ता कुराहरुलाई आधार बनाईएको छ र्। सूचकाङ्कका अनुसार शीर्ष…
पहिलो अरब महिला अन्तरिक्ष यात्री बोकेको एक निजी रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मिसन लागि लागि प्रक्षेपण भएको छ । साउदी अरेबियाका स्तन क्यान्सर अनुसन्धानकर्ता रेयानाह बर्नावी, लडाकु पाइलट, साथी साउदी अली अल-कर्नीले आइतवारको मिसनमा सामेल भएका छन । ती जोडी दशकौंमा अन्तरिक्षमा यात्रा गर्ने पहिलो साउदी अन्तरिक्ष यात्री हुन्।…
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ महिना लामो रक्तपातपूर्ण युद्धपछि रुसी सेनाको समर्थनमा रहेको मस्कोको वाग्नर निजी सेनाले बाख्मुत सहर "पूर्ण रूपमा ध्वस्त" भएको बताएका छन्। "उनीहरूले सबै नष्ट गरे," जेलेन्स्कीले आइतवार जापानी सहर हिरोशिमामा भएको G7 शिखर सम्मेलनमा बोल्दै भने। "आजको लागि, बख्मुत हाम्रो हृदयमा मात्र छ,"यस ठाउँमा केही छैन"…
अब्दुलराजाक अल मोजाल्हेमले मे १७, २०२३ मा सफलतापूर्वक माउन्ट एभरेष्ट शिखरमा पुगेका छन । उनी विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने दोस्रो कुवेती र नेपालतर्फको मोहडाबाट बाट आरोहण गर्ने पहिलो कुवेती बनेका हुन । कुवेती नागरिक, जाइद अल(रेफाई, सगरमाथा आरोहण गर्ने पहिलो अरबीक थिए । उनी कुवेती नागरिक हुन ।…
सन १९७२ पछि स्थगित भएको चन्द्र मिशन सन २०२७ मा पुन शुरु हुनेछ । यसका लागि नाशाले आफ्नो कामलाई दु्रतगतिमा निरन्तरता दिएको छ । यो अभियान ले वितेका ५० बर्ष किन मौनता साध्यो भन्ने सवालहरु पनि उठने गरेका छन । तर यसका पछाडीका कारण अनेक छन । पैसा र प्रबृधी…
![]()