Tuesday 30th December 2025
Top
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उनले अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन् । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका…

Image

बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…

Image

लोकेन्द्र भट्ट- आज २०७७ सालको अन्तिम दिन हो । नेपाली राजनीतिमा २०७७ साल निकै उतार–चढावपूर्ण रह्यो । विश्वभर फैलिएको कोरोना महामारीका कारण मुलुक समस्याग्रस्त हुँदा पनि राजनीतिक उथल–पुथल भने जारी रह्यो ।हामीबाट विदा हुनै लागेको २०७७ मा के–के महत्वपूर्ण राजनीतिक घटना भए ? हामीले यो वर्षभरिका मुख्य राजनीतिक घटनाक्रमलाई सम्झने…

Image

नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो…

Image

उच्च अदालत पाटनको हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेको छ। २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको थियो। तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको छ। आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल…

Image

रघुनाथ बजगाई- नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३…

Image

टेलिभिजनको स्कृन जस्तै लागिरहेको छ शहर हेरिरहेछु जनावरहरुका दुनियाँ डिस्कवरी र एनिमल प्लानेट च्यानलहरुमा झै माकुरालाई बाँच्नु छ र त जाल बुन्दैछ मांशाहारी जनावरलाई बाँच्नु छ र त सिकार गर्दैछ कमिलाका एक झुण्डले घिसार्दैछ् फट्याङ्ग्रा पुतलीले छोप्दैछे भुसुना गिरकिट्टिले आँखा नझिम्क्याई हेर्दैछ पुतलीको नृत्य प्राकृतिक इको शिष्ट्ममा चलिरहेछन जनावर बरु…

Image

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको…

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…