Tuesday 8th September 2026
Top
Image

तोयानाथ उपेक्षित, दाहाल भएभरका सवै राजनैतिक दलबाट देश बनेन भनेर नथाक्नेहरुलाइ पनि थाहा छैन देश कस्ले बनाउला ? त्यसका लागि त नयाँलाई चुन्ने र परिक्षण गर्ने प्रजातन्त्रको उत्तम विधी नै हो तर त्यसो गर्न वा उक्त उपायलाई अंगाल्न पनि त्यस्ता मानिसहरुले हिम्मत गरेको पाईन्दैन बरु चार वर्षसम्म आफू सामेल भएको…

Image

तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको…

Image

तोयानाथ उपेक्षित, दाहाल उपचुनावको सरगर्मी चढेको बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आजै सार्वजनिक भएको अभिव्याक्तिले प्रचण्ड को काउन्ट डाउन शुरु हुने पक्का भएको छ । हत्तपत्त नवोल्ने देउवाले सरकारको क्रियाकलाप प्रति जनाएको असन्तुष्टि पूर्वनियोजित योजना अनुसारको एउटा बहानाको रुपमा लिन पर्ने हुन्छ । सभापति देउवाले सोचि विचारी बोलेका…

Image

तोयानाथ उपेक्षित, पुराना दलबाट देश बनेन र बन्दैन भन्ने लगभग पक्का भएपछि ती दलहरुका कार्यकर्ताले खोजेको बैकल्पिक युवाशक्ति रास्वपाप्रति जनलहर सृजना भईरहदा उसलाई कसरी सिद्धयाउने भन्ने विशाल आक्रमणहरु देखा पर्दै आएका छन । कन्टेन्टमा सामान्य प्रकृतिका घट्नाहरु भए पनि तिललाई पहाड बनाएर प्रचार भईरहेका छन । उनीहरुको प्रचार देख्दा यस्तो…

Image

तोयानाथ उपेक्षित, दाहाल प्रचण्ड त्यस्तो राजनैतिक पात्र हुन जसले क्रान्तिको ठुलो सपना देखाएर एउटा शसस्त्र विद्रोहको नेतृत्व गरे तर उनी असफल भए । असफल हुनका धेरै कारणहरुका बारेमा धेरैले चर्चा, विश्लेषण र आरोप लगाएका छन । लगभग ति सवै कोणबाट हुने गरेका विश्लेषणहरु भित्र नै उनको राजनैतिक यात्रा सिमित छ…

Image

तोयानाथ उपेक्षित, हामीले गर्ने विश्लेषण टेलिभिजनमा आउने राजनैतिक विश्लेषकहरुको कदको तुलनामा नसुनिने, नबुझिने र नपत्याईने कुरा लाग्न सक्छन तर विवेक दुनियाका सवै मानिसहरुमा उस्तै उस्तै प्रकारको हुन्छ। यदि कसैले पनि विवेकले गर्ने विश्लेषणमा, तर्क वा बोलीमा आफ्नै प्रकारको शक्ति भने अवस्य हुन्छ । आगामी बैशाख १० गते हुन गईरहेको तिन…

Image

नासा र क्यानाडाली अन्तरिक्ष एजेन्सी ले घोषणा गरेको छ कि चार अन्तरिक्ष यात्रीहरू आर्टेमिस मा चन्द्रमा वरिपरि यात्रा गर्न लागेका छन् । आर्टेमिसको प्रयोग गरेर विज्ञान र अन्वेषणको लागि चन्द्रमामा दीर्घकालीन उपस्थिति स्थापित गर्न नासाको मार्गमा यो पहिलो चालक दल मिशन हुनेछ । एजेन्सीहरूले ह्युस्टनमा नासाको जोन्सन स्पेस सेन्टर नजिकैको…

Image

तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही…

Image

युक्रेनी सेनाले फ्रन्ट लाइनमा दर्जनौं शत्रुको आक्रमणलाई पछाडि पारेको बताएको छ । युक्रेनी सेनाले फ्रन्ट लाइनहरूमा थोरै परिवर्तन भएको रिपोर्ट गरेको छ तर डोनेट्स्क क्षेत्रमा फ्रन्ट लाइनका विभिन्न भागहरूमा रूसी सेनाबाट भारी बमबारी गरिरहेको जनाइएको छ । जनरल स्टाफले भने कि गत दिनमा ४५ भन्दा बढी शत्रुको आक्रमणलाई लाइमान, बाख्मुत,…

Image

तोयानाथ उपेक्षित, तेश्रो कार्यकालका लागि कुवेतमा आउनु हुने निवर्तमान राजदुत दुर्गा प्रसाद भण्डारी कुवेतबाट विदा भईसक्नु भएको छ । उहाँको विदाईको औपचारिकतामा यहाँ रहेका संघसंस्थाहरु उत्साहहिन ढंगलले सामेल भएको पाइयो । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर फर्किसकेका राजदुतको विषयमा धेरै कुरा गरिरहन उपयुक्त हुन्न तर पनि उहाँको कार्यकालको समिक्षा…