Wednesday 31st December 2025
Top
Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी…

Image

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…

Image

तीतोपाटी - प्रतिनिधि सभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेको ओली सरकारले अध्यादेश मार्फत साढे १६ खर्बको बजेट प्रस्तुत गरेको छ । साउन १ गतेदेखि लागु हुने उक्त अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाटे बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ३…

Image

तीतोपाटी डटकम- काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ। चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन…

Image

तीतोपाटी डटकम- स्थानीय प्रशासनले का ठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा…

Image

तीतोपाटी डटकम-बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत…

Image

संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद्‍ विघटनसम्बन्धी  १९ वटा  रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएसँगै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ। संसद्‍ विघटनसम्बन्धी ११ वटा…

Image

हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो। सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने "सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा…

Image

पाँच दलका शीर्ष नेताहरूसहित  १४६ सांसदले पुनःस्थापना गरी प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरएका छन्। रिट दर्ताका  लागि पाँचै दलका शीर्ष  १४६ सांसद अदालतमा उपस्थित भएका थिए। रिटमा संसद् विघटन खारेजी गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका शभापति देउवालाई…

Image

        हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्‍यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो। नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी…