तीतोपाटी - तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा हिँजो फेरि केपी शर्मा ओली नियुक्त भएका…
तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर…
तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा…
नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको…
तीतोपाटी - कुबेतमा यो हप्ता पनि दुई जना नेपाली श्रमिकले ज्यान गुमाएका छन । नवलपरासीका तारा बहादुर सुनार र तेरथुमका खम्बासिंह गुरुङको निधन भएको नेपाली दुतावास कुवेतले जनाएको छ । नवलपरासीका तारा बहादुरको र्हिदयघातको कारण शनिबार निधन भएको हो। श्रम गरेर नेपालबाट कुवेत आएको भए पनि हाल उनी कुन कम्पनीमा…
तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…
तीतोपाटी - कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव…
तीतोपाटी - प्रधानमन्त्री ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले संसदमा विश्वासको मत लिँदा आजको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना सांसद रहे । सदनमा जम्मा २३२ जना सांसद सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत…
नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए । तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले…
एमाले नेता माधव नेपालले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग छ बुँदे अन्तिम पत्र पठाएका छन्। विभाजन रोक्न अन्तिम कसरत चलिरहेका बेला आइतबार राति नेपालले ओलीलाई यस्तो पत्र पठाएका हुन्। यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को…