तीतोपाटी - कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सवारी चालक सहित ९ जना बोकेर कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट घुम्न गएका ६ पुरुष तथा १…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो । क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र…
तीतोपाटी - संसारकै उत्कृष्ट रिटेलरहरूमध्येको एक र मध्यपूर्वको नं. १ व्यापारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले कुवेतमा 'अद्भुत दक्षिण अफ्रिका २०२१' नामको व्यापार मेलाको शुरू गरेको छ ।‘Awesome South Africa 2021’ नाम दिइएको ६ अक्टोबर देखि १२ अक्टोबरसम्म एक हप्ता सम्म चल्ने उक्त व्यपार मेलाको दक्षिण अफ्रकाका राष्ट्रपति महामहिम राजदूत H.E.Manelisi…
तीतोपाटी डटकम-कुवेतको फतवा(इस्लामी धार्मिक नेता द्वारा आदेश जारी गरिने प्रकृया) र कानूनले ६० वर्ष भन्दा माथिका विदेशीहरुलाई श्रम स्वीकृति प्रतिबन्ध(वर्क पर्मिट नबिकरण नगर्ने/नगराउने) निर्णय रद्द गरेको छ जसका कारण ६० वर्ष उमेर काटेका धेरै आप्रवासीहरुले कुवेतमा आफ्नो भिसा नबिकरण गरेर बस्न पाउने भएका छन। समाचारमा भनिएको छ'जो आप्रवासीसंग हाईस्कूल डिप्लोमा…
तीतोपाटी डटकम-पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।…
डा.अम्बरिश पोख्रेल- मानिसको आस्था र विश्वासको सम्मान सबैले सबै ठाउँमा गर्नुपर्छ । धर्म, संस्कृति, रीति रिवाज, चाल चलन सम्पूर्ण कुराहरु हामीसँग हाम्रै नेपाली भूमिमा यथेष्ट मात्रामा उपलब्ध छन् । अरूले सिकाउनु वा बोकाउन खोज्नु आवश्यक छैन । यतिसम्म की, हामीले अन्तरदेशीय पाहुनाहरुसंग देखाउनु पर्ने न्यूनतम देखि उच्चतम मापदण्ड समेत, सयौ…
तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६…
तितोपाटी- कोरोनाका कारण कुवेतले बिगत डेढ वर्ष देखी विदेशी कामदारहरुको आगमनमा कडाइ गरे संगै यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव देखिएको छ। विशेष गरी कुवेतका साना ठुला व्यावसायिक क्षेत्रहरुमा विदेशी कामदारहरु कोरोनाकाल अघी धेरै मात्रमा रहेकोमा विश्वव्यापी कोरोना महामारीको कारण रोजगारी संकटमा परेको समयमा धेरै विदेशी कामदारले कुवेत छोडेपछि होटेल, रेष्टुरेन्ट…
तीतोपाटी डटकम-जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि…
तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…
![]()