हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम - रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् । राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले…
हरी कृष्ण न्यौपाने(सिन्धुपाल्चोक)साउन-७-तीतोपाटी डटकम-सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिक…
तितोपाटी- कुवेतबाट नेपाली दूतावास संगको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) ले नेपाल का लागी कोभिड १९ को बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाएको छ। कुवेतबाट स्वास्थ्य सामग्रीहरु नेपाली जनतालाई कोभिड १९- को बिरूद्ध लड्न मनिटर, पीपीई इत्यादि। जजीरा एयरवेजको उडानद्वारा पठाइएको छ र आज बिहान (२० जुलाई) काठमाडौंस्थित त्रिभुवन…
काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई…
तीतोपाटी - नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री बनेको एक हप्ता नबित्दै देउवाले संसदबाट विश्वासको मत लिएका हुन् । संसदमा आज भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले…
तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता ६ महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। जस मध्य २ हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै…
तीतोपाटी डटकम-२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या…
तीतोपाटी डटकम-जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली…
तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यकालको लागि विभिन्न पदमा गरि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वर्तमान उपाध्यक्ष राना ध्वज लामा अध्यक्ष पदका लागि निर्विरोध भएका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षर गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको…
१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी? तीतोपाटी डटकम-प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो। बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका…