Friday 3rd May 2024
Top
Image

हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने "मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४…

Image

आर.बि.बुढाथोकी, सुसेफ - सोल्टी क्राउन प्लाजा होटेल - विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा…

Image

हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…

Image

हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम…

Image

तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा कुवेत भित्र लुकीछिपी रहेकाहरुलाई कुनै जरिमाना विना आफ्नो घर जान पाउने मौका कुवेत सरकारले दिएको छ । घोषित समाचार अनुसार उक्त सुविधा आगामी अप्रिल १ बाट अप्रिल ३० सम्मलाई हो । यतिबेला विश्व परिवेश भने लक डाउनमा रहेको अवस्था छ । काम गर्ने, गराउने सवै…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारले कर्फ्यु लगाएको कोरोना कर्फ्युको दोश्रो रात उलंघन गर्ने ९ जना मध्ये ८ जना ईजिप्सियनहरुलाई छिट्टै नै डिर्पोट गरिदै गरेको समाचार स्थानिय मिडियामा आएको छ । कर्फ्यु उलंघन गर्नेहरुलाई कडा सजाय दिने यहाँको सरकारले पहिले नै बताए अनुसार सरकार त्यस्ता प्रबृतीको विरुद्ध कठोर बन्दै गएको देखिन्छ…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै…

Image

तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…