तितोपाटी - खगोलविद्हरुले बृहस्पतिका थप १२ वटा नयाँ चन्द्रमा भेटेका छन् । ती मध्य एउटाको भने परिक्रममा परिपथले गर्दा अर्को भूउपग्रहमा ठोक्किने अत्यधिक सम्भावना देखिएको छ । मंगलबार संयुक्त राज्य अमेरिकाका खगोलविद्हरुले यसको घोषणा गरेका हुन् । यो घोषणसँगै अब बृहस्पतिको कुल चन्द्रमाको संङ्ख्या ७९ भएको छ । यसको अर्थ सौर्य मण्डलको…
तितोपाटी - इन्स्टेन्ट मेसेजिङको दुनियाँसँग जसले परिचित गरायो र तपाईंको डेस्कटप र मोबाइलमा विशेष स्थान बनायो, मेसेजिङको दुनियाँमा क्रान्ति ल्याउने त्यही याहू मेसेन्जर अब पूर्ण रुपमा बन्द भएको छ । याहू मेसेन्जरलाई पहिलो इन्स्टेन्ट मेसेजिङ सर्भिसमध्येको एक मानिन्छ । एक समय थियो जब कम्प्युटर र इन्टरनेटको प्रयोग गर्नेहरुसँग यसको आइडी नहुने…
तितोपाटी - बुटवलका जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोवर्ट बनाएका छन्। बुटवल योगिकुटी निवासी जुम्ल्यहा दाजभाइ लव र कुश पन्थीले ‘गो गो’ नाम रोवर्ट बनाएका हुन्। एक वर्षको लामो प्रयासपछि मानिसको स्वरुपको रोवर्ट बनाएका दुई दाजुभाइले असारको पहिलो साता भने मानिसले जस्तै काम गर्ने, बोल्ने सेकेन्ड जेनेरेशनको रोवर्ट…
तितोपाटी - अहिले तपाईं हामीले अनुभव गरिरहेकै छौं, लेकाली भेगमा पनि तापमान बढेको छ । मधेसमा त गर्मीको राप थामिसक्नु छैन । चाँदी झै टल्कने सेता हिमाल पग्लिएर कालो पत्थरमा रुपान्तरण हुँदैछ । दुई महिनापछि पाक्ने बाली अगाडि नै पाक्न थालेका छन् । हिँउ नपर्ने सिनजमा हिँउ बर्षन थालेको छ ।…
तितोपाटी - सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ । सोमबार भारत भ्रमणमा आएका दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा फ्याक्ट्रीको उद्घाटन गरे । यस फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । हाल भारतमा प्रति…
तितोपाटी - चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गर्यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो । पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो । पीआरएसएस–१…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले नगरेसम्म खेलकुदको समग्र विकास हुन नसक्ने बताएका छन्। मंगलबार जनकपुरमा आयोजित प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले खेलकुदको समुचित विकास गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताएका हुन्। उनले भने,‘एन्फा नेतृत्व दरबारबाट निस्केर जनताको बीचमा आएकोमा…
तितोपाटी - प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ । चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो । अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा…
तितोपाटी - मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष पठाएको सन्देशको जवाफ किन दिँदैनन् ? एलियन के हो ? के एलिसन साँच्चै छ…
तितोपाटी - विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबललाई विवादरहित बनाउन यस पटक धेरै नयाँ प्रविधिको प्रयोग भएको छ । मैदानमा भएका खेलाडीदेखि स्टेडियम, रेफ्री तथा प्रशिक्षकहरूका लागि समेत विभिन्न प्रविधि उपलब्ध गराइएको छ । भीएआर भीएआर अर्थात् भिडियो असिष्टेन्ट रेफ्रीले मैदानमा रहेका रेफ्रीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्छन् । पेनाल्टी, गोल,…