तितोपाटी - सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए । एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले…
तितोपाटी - वैज्ञानिकहरुले हालसम्मकै सबैभन्दा तीव्र गतिको क्यामेरा अविष्कार गरेका छन् । यो क्यामेराबाट ‘समयलाई स्थिर’ बनाउन सम्भव हुने दाबी शोधकर्ताहरुको छ । यसको अर्थ क्यामेराले अब समयलाई कैद गर्न सम्भव बनाई दिएको छ। ‘साइन्स डेली’ का अनुसार ‘अत्यन्तै मन्द गति (स्लो मोसन) मा रहेको प्रकाशको गतिविधिलाई समेत यो क्यामेराले कैद गर्न…
तितोपाटी - कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ…
तितोपाटी - नेपालले आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु तयार गर्न लागेको हो । यसले स्याटेलाइट राख्ने प्रक्रिया अझै लम्बिने छ । प्राधिकरणले यअसघि नै…
तितोपाटी - स्पेनस्थित हाइपरलुप ट्रान्सपोर्टेशन टेक्नोलजी (एचटीटी) ले गत मंगलबार पहिलो पटक आफ्नो पूर्ण आकारको यात्रुबाहक क्याप्सुल (रेल) सार्वजनिक गरेको छ । यसले यात्रुहरुलाई अतितिब्र गतिमा एउटा चुम्बकीय नलीमा गुड्ने क्याप्सुलमार्फत यात्रा गर्ने सपना पुरा हुने निश्चित बनेको छ। टेस्ला कम्पनीका संस्थापक एलन मस्कको मस्तिष्कको उपज हो, हाइपरलुप। सन २०१३ मा उनले…
तितोपाटी - नेपाली दूतावास अोमानले कन्सुलर सम्बन्धी सेवा अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमान’ नामको मोवाइल एप शुरुवात गरेको छ । ओमानमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ । एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमानका सरकारी निकाय, श्रम कानुन…
तितोपाटी - खगोलविद्हरूले हाम्रो सूयमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट…
तितोपाटी - इन्टरनेट ह्याकरले ५ करोड फेसबुक एकाउन्टमा क्षति पुर्याएका छन् । जसलाई फेसबुक इतिहासमै सबभन्दा ठूलो डाटा ब्रीच मानिएको छ। कम्पनीका अनुसार ह्याकरले सोसल नेटवर्कको कोडको सहायतामा क्षति पुर्याएका हुन् । तर ह्याकिङ गरिएका एकाउन्टको पेमेन्ट सिस्टम र पासवर्ड प्रभावित नभएको फेसबुक कम्पनीले बताएको छ । फेसबुकका सिईओ मार्क जुकरबर्गले यस्तो…
तितोपाटी - अमेरिकाको स्पेस एक्स नामक कम्पनीले पर्यटकहरूलाई चन्द्रमाको भ्रमणमा लाने भएको छ । स्पेस एक्सले यसका लागि बिग फाल्कन रकेट (बीएफआर) को प्रयोग गर्नेछ र त्यसका लागि बीएफआरलाई व्यापक सुधारसहित डिजाइन गरिएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्न विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा…
अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ। करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो। करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको…