Friday 10th May 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी - प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ । चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो । अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा…

Image

तितोपाटी - मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष पठाएको सन्देशको जवाफ किन दिँदैनन् ? एलियन के हो ? के एलिसन साँच्चै छ…

Image

तितोपाटी - विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबललाई विवादरहित बनाउन यस पटक धेरै नयाँ प्रविधिको प्रयोग भएको छ । मैदानमा भएका खेलाडीदेखि स्टेडियम, रेफ्री तथा प्रशिक्षकहरूका लागि समेत विभिन्न प्रविधि उपलब्ध गराइएको छ । भीएआर भीएआर अर्थात् भिडियो असिष्टेन्ट रेफ्रीले मैदानमा रहेका रेफ्रीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्छन् । पेनाल्टी, गोल,…

Image

तितोपाटी - पछिल्ला केही वर्षदेखि एउटा ब्राउजरले इन्टरनेटमा राज गरिरहेको छ, त्यो हो गुगल क्रोम । तर अब यसलाई टक्कर दिन फायरफक्स आएको छ । फायरफक्स कुनै नौलो नाम होइन । यसलाई सन् २००२ मा पहिलो पटक फ्रि र ओपन सोर्स ब्राउजरको रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिल्ला फाउन्डेशनले…

Image

तितोपाटी - ‘मानवताको लागि एक सानो पाइला, सिङ्गै मानवजातिको लागि ठूलो छलाङ साबित हुनेछ,’ चन्द्रमामा पहिलो पाइला राख्ने मानवले यसो भनेका थिए । त्यो दिन थियो २१ जुलाई १९६९, जुन दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचिदिएका थिए । यसपछि थप पाँच अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमामा पठाइयो । सन् १९७२…

Image

एजेन्सी। सपनाको संसार निकै रहस्यमय हुन्छ । राम्रा र नराम्रा सपनाको विषयमा धेरै किसिमका मान्यताहरु पनि छन् । धेरैजसो हामीले देखेका सपनाहरु छिटै बिर्सिन्छौं । तर अब छिटै यस्तो प्रविधि आउँदैछ जसको प्रयोग गरेर हामीले त्यही सपना रेकर्ड गरेर भिडियो हेर्न सक्छौं । जापानी वैज्ञानिकहरुले यस्तो यन्त्र बनाएका छन् जसले…

Image

तोयानाथ उपेक्षित - मंगलको सतहमा जीवित मानव निर्मित दुई यान अपर्चुनिटी र स्प्रीरिच यतिवेला कोमामा पुगेको विमारी जस्तै अवस्थामा छन । नाशाले उनीहरुको धडकन खोजिरहेको छ । ति यानहरुले कुनै संकेत नाशामा दिन नसक्नुको कारण त्यहाँ आई रहेको विशाल धुलोको आँधी हो । नाशाले भनेको छ झण्डै एक तिहाई मंगलको…

Image

तितोपाटी - आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । यस्तोमा मेमोरी खाली…

Image

तितोपाटी - जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज…

Image

तितोपाटी - जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो । आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति,…