Monday 20th May 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी - ज्ञानेश्वरकी ७ वर्षीया खुशी श्रेष्ठ अहिले निकै खुशी देखिएकी छिन् । मेडिकलको असरका कारण जन्मँदै देब्रे हात गुमाएकी खुशीले बुधबार थ्रीडी प्रिन्टेड कृत्रिम हात पाइन् । कृत्रिम नै सही, गुमेको हात पाउँदा उनको मुहारमा खुशी प्रष्टै देख्न सकिन्थ्यो । ‘यसले मनोवैज्ञानिकरुपमा पनि छोरीलाई निकै खुशी दिएको त छ’, खुशीका…

Image

तितोपाटी - प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो। आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोनको सिस्टम प्रयोग गरेको आरोप गुगललाई लगाइएको छ। ईयूकी प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगरले…

Image

तितोपाटी - पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ । अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि( भूकम्प नाप्दा प्रयोग गरिने प्रविधि) प्रयोग गरेर पृथ्वीको सतहमुनि १०,००० खर्ब टन हिरा रहेको पत्ता…

Image

तितोपाटी - खगोलविद्हरुले बृहस्पतिका थप १२ वटा नयाँ चन्द्रमा भेटेका छन् । ती मध्य एउटाको भने परिक्रममा परिपथले गर्दा अर्को भूउपग्रहमा ठोक्किने अत्यधिक सम्भावना देखिएको छ । मंगलबार संयुक्त राज्य अमेरिकाका खगोलविद्हरुले यसको घोषणा गरेका हुन् । यो घोषणसँगै अब बृहस्पतिको कुल चन्द्रमाको संङ्ख्या ७९ भएको छ । यसको अर्थ सौर्य मण्डलको…

Image

तितोपाटी - इन्स्टेन्ट मेसेजिङको दुनियाँसँग जसले परिचित गरायो र तपाईंको डेस्कटप र मोबाइलमा विशेष स्थान बनायो, मेसेजिङको दुनियाँमा क्रान्ति ल्याउने त्यही याहू मेसेन्जर अब पूर्ण रुपमा बन्द भएको छ । याहू मेसेन्जरलाई पहिलो इन्स्टेन्ट मेसेजिङ सर्भिसमध्येको एक मानिन्छ । एक समय थियो जब कम्प्युटर र इन्टरनेटको प्रयोग गर्नेहरुसँग यसको आइडी नहुने…

Image

तितोपाटी - बुटवलका जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोवर्ट बनाएका छन्। बुटवल योगिकुटी निवासी जुम्ल्यहा दाजभाइ लव र कुश पन्थीले ‘गो गो’ नाम रोवर्ट बनाएका हुन्। एक वर्षको लामो प्रयासपछि मानिसको स्वरुपको रोवर्ट बनाएका दुई दाजुभाइले असारको पहिलो साता भने मानिसले जस्तै काम गर्ने, बोल्ने सेकेन्ड जेनेरेशनको रोवर्ट…

Image

तितोपाटी - अहिले तपाईं हामीले अनुभव गरिरहेकै छौं, लेकाली भेगमा पनि तापमान बढेको छ । मधेसमा त गर्मीको राप थामिसक्नु छैन । चाँदी झै टल्कने सेता हिमाल पग्लिएर कालो पत्थरमा रुपान्तरण हुँदैछ । दुई महिनापछि पाक्ने बाली अगाडि नै पाक्न थालेका छन् । हिँउ नपर्ने सिनजमा हिँउ बर्षन थालेको छ ।…

Image

तितोपाटी - सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ । सोमबार भारत भ्रमणमा आएका दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा फ्याक्ट्रीको उद्घाटन गरे । यस फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । हाल भारतमा प्रति…

Image

तितोपाटी - चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गर्यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो । पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो । पीआरएसएस–१…

Image

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले नगरेसम्म खेलकुदको समग्र विकास हुन नसक्ने बताएका छन्। मंगलबार जनकपुरमा आयोजित प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले खेलकुदको समुचित विकास गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताएका हुन्। उनले भने,‘एन्फा नेतृत्व दरबारबाट निस्केर जनताको बीचमा आएकोमा…