तितोपाटी - भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् । धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्याउन उनलाई ३३ रन चाहिएको थियो । २३२ रनको लक्ष्य पछ्याएको भारत भलै ८६ रनले हार्यो, धोनीले ४३ औं ओभरमा सिंगल लिएर…
तितोपाटी - अाज राती विश्वकप–२०१८ मा पूर्ण विराम लाग्नेछ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अहिले आफ्नो अन्तिम चरणमा छ । दुई युरोपेली देशबीचको खेलसँगै रुसमा यसपल्टको विश्वकप टुंगिनेछ । कस्तो हुनेछ त, यसपटकको समापन समारोह ? अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा आयोजक देशले यस विषयमा कुनै जानकारी दिएका छैनन्, तर…
तितोपाटी - इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल…
तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ । पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे । यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया ।…
तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल…
तितोपाटी - रुसमा जारी विश्वकप २०१८ अन्तर्गत अाज (मगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । अाजकाे पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् । छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ । नेपाली समय अनुसार पौने १२…
तितोपाटी - रूसमा जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे । पेनाल्टी सुटअाउटमा चुक्दा रूस क्राेएसियाद्वारा ४-३ गाेल अन्तरले पराजित भयाे । क्राेएसिया भने जितसँगै इतिहास बनाएर २० वर्ष…
तितोपाटी - स्वीडेनविरुद्धको क्वार्टर फाइनलको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले 'हेडर' अर्थात टाउकोले गरेका दुई गोलले ऊस्को सेमिफाइनलको यात्रा सुनिश्चित गरिदिएका छन्। इङ्ग्ल्यान्डको तर्फबाट ह्यारी म्याग्वाएर र डेली अलीले गोल गरेका थिए। सन् १९९९० यता इङ्ग्ल्यान्ड चार टोलीबीच प्रतिस्पर्धा हुने सेमिफाइनलको चरणमा पुग्न सकेको थिएन। स्वीडनलाई हराएपछि अब २८ वर्षपछि इङ्ग्ल्यान्ड सेमिफाइनल पुगेको छ। स्वीडन…
तितोपाटी - पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको…
तितोपाटी - रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। एउटा रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम २-१ गोल अन्तरले विजयी भएको हो। शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए। अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल…