तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र…
तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनाैटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो। मलेसियाका लागि अनवर अरुदिन र…
तितोपाटी - नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो…
तितोपाटी - एसिया कप छनोटको पहिलो खेलमा एक दिवसिय मान्यता प्राप्त नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य अोमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके…
तितोपाटी - इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न…
तितोपाटी - मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ। नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४…
तितोपाटी - १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।…
तितोपाटी - ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ । ला लिगा…
तितोपाटी - एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको छ । जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो । १९९८ मा भएको बैंकक एसियाड फुटबलमा…
तितोपाटी - अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् । आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए । बार्सिलोनाले शुक्रबार मेस्सीलाई कप्तानको जिम्मेवारी दिएको हो । सर्जिओ बुस्केट उपकप्तान रहनेछन् । जेरार्ड पिके र सार्गी…
![]()