तितोपाटी-धनकुटा सेवा समाज कुबेतले आउँदो शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अप्रिल १ तारिख शुक्रबार अन्तर नेपाली फुटबल प्रतियोगिता फाहाहिल स्थित सुक सबा फुटबल मैदानमा सञ्चालन हुने समाजले जानकारी गराएको छ । कुवेतमा फुटबल खेलमा क्रियाशील रहदै बिभिन्न ९ वटा फुटबल टीमले प्रतियोगितामा भाग लिने भएका छन ।…
पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई…
यूएईमा जारी आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटकाे रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदै ८ विकेटको क्षतिमा पुरा गरेको थियो । यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५०…
रुसले युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि चौतर्फी अन्तरास्ट्रिय दवाव बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला…
मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप…
विश्वकप टी-२० छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ…
तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो…
नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए । कुशल मल्लले एक विकेट लिगेका थिए । ३५ रन जोड्दा १ विकेट…
आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट…
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई…
![]()