"पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले…
पोर्चुगलका चर्चित फुटबल खेलाडी एबम म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष…
लुलु हाइपरमार्केटले ‘जोय अफ सेयरिङ’ अभियान सुरु गरेको छ । रमजानको पवित्र महिना अरूको लागि दया र हेरचाह गर्ने समय हो । र सँगी मानवहरू, विशेष गरी समाजका कम भाग्यशालीहरूका लागि समानुभूति र चासोको भावनालाई प्रतिबिम्बित गर्दै लुलु हाइपरमार्केट कुवेतले 'जोय अफ सेयरिङ' शीर्षकको मानवीय पहल सुरु गरेको छ। जुन…
तितोपाटी-धनकुटा सेवा समाज कुबेतले आउँदो शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अप्रिल १ तारिख शुक्रबार अन्तर नेपाली फुटबल प्रतियोगिता फाहाहिल स्थित सुक सबा फुटबल मैदानमा सञ्चालन हुने समाजले जानकारी गराएको छ । कुवेतमा फुटबल खेलमा क्रियाशील रहदै बिभिन्न ९ वटा फुटबल टीमले प्रतियोगितामा भाग लिने भएका छन ।…
पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई…
यूएईमा जारी आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटकाे रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदै ८ विकेटको क्षतिमा पुरा गरेको थियो । यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५०…
रुसले युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि चौतर्फी अन्तरास्ट्रिय दवाव बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला…
मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप…
विश्वकप टी-२० छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ…
तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो…