Saturday 11th October 2025
राम्रो नेपाल
Image

म जन्मेको गलकोट नुवाकोट गाउँ । अमेरिका बस्छु ऐले हरि मेरो नाउँ । नुवाकोट पुछारमा सुबेदीका घर । ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ । गौँदीखोला देखि डिहीँ धनमुडा शिर । भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर । हलोतास्ने भनन्चौर सम्पोखरा पनि । नुवाकोट भनिकन पुकारिन्छ अनि…

Image

तितोपाटी - नेपालको सबै भन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई…

Image

१ नेपालमा हिजो बाट कोरोना सकियो रे । आँटेर रातोरंग माथि हरियोले छोपियो रे । जसो होला पशुपति नाथ तिम्रै शरणमा भन्ने कहिले संसारमै कोरोना रोकियो रे । २ परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ । मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ । अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने…

Image

नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…

Image

हेलो सम्बन्धित सरकार! केही त गरिदेउ । तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।। बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु । परिवर्तनको आशाले कविता लेख्दै छु ।। भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ। सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।। २ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै। सेवाको नाममा गोजा…

Image

सोफिया थापा-हालै मेरो एउटा 'औसत दर्जाको' गीतले राम्रै प्रचार पायो, नराम्रो गाली खायो, खुवायो। गाली मात्र होइन, मलाई खुलेआम 'भौतिक कारबाही' गर्ने धम्की दिँदै केही व्यक्ति मन्त्रीकहाँसम्म पुगे र 'मुस्कानसहितको स्वागत' पाएँ। मलाई पहिले आश्चर्य, अनि दुःख अनि डर लाग्यो। खुसी केमा लाग्यो भने मैले धेरैको साथ पाएँ।मेरो 'अबको तीज,…

Image

होम क्वारेन्टाइनका लागि मापदण्ड तोकियो, घरमा मापदण्ड नपुगे मात्रै सार्वजनिक क्वारेन्टाइनमा बसालिने लकडाउन खुलेसँगै अब विदेशबाट आएका व्यक्तिले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइनसम्बन्धी मापदण्ड जारी गरेको छ । कोभिड–१९ प्रभावित देशहरूबाट नेपाली फर्किने क्रम जारी छ । नेपाल फर्किने व्यक्तिले अब १४ दिन होम क्वारेन्टाइनमै बस्नुपर्नेछ । त्यसका…

Image

मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल

Image

भवानीश्वर गौतम - अघिल्लो वर्ष ६३ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लगेकामा ०७६-७७ मा ३३ हजार ३७ मात्र पुगे, १० महिनामा वैदेशिक अध्ययनमा झन्डै २५ अर्ब बाहिरियोविश्वभर फैलिएको कोभिड–१९ का कारण आर्थिक वर्ष ०७६-०७७ वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ । आव ०७५-७६ मा विदेशमा अध्ययनका…

Image

साविकको हजारको नोटमा जुन हात्तीको चित्र हामी देख्छौं, त्यो नेपालको हात्ती होइन। ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन। हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ।हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने उक्त हात्ती एसियाली मूलकै रहेको दाबी गर्छन्। 'हात्तीको आकार र कान हेर्दा अफ्रिकीजस्तो देखिन्छ तर…