Tuesday 12th August 2025
राम्रो नेपाल
Image

गजल तिमीले रानी भन्दै बोलाएको मन पर्छ । आफ्नो जीवन कहानी सुनाएको मन पर्छ । हामी संग सङ्गै अघि बढ्नु पर्छ भनेर जहिले, जबर्जस्ती हात तानी सुम्सुमाएको मन पर्छ । एकान्तमा टोलाएर तिम्रै प्रतिक्षामा बस्दा मस्त हात्ती झैं लम्केर आएको मन पर्छ । असिम प्रिती भर्दै बाधिएर बाहु पासमा आफ्नै…

Image

गजल तिमीसँगै बर्खे खोला तर्न मन लाग्यो । डुबी हाले एकै साथ मर्न मन लाग्यो ।। किन बाँझो राख्यौ प्रिय तिम्रो दिलको बारी बाँझो दिलमै प्रेमको बिज छर्न मन लाग्यो । जति वर आउँछु तिमी उति पर जान्छौ नजिक सरी दिलको बात गर्न मन लाग्यो । हात समाई गरेको हो…

Image

मुक्तक १) किसानहरु मारमा छन् न त भने जस्तो खाद्य,भए । छैन देशमा रोजगार युवाहरू विदेशिनु बाध्य,भए । पीडा सहनु पर्ने दु:खी,गरिव, दरिद्र किसानहरूले, खेतीबाट कमाउँला धन सोचेर न त साध्य,भए । २) पतन होस् जहाँ मेरा अङ्ग,अघि बढ्नेछु । धर्तीलाई छर्दै खुनको रङ्ग,अघि बढ्नेछु । निरंकुश ढल्ला बरू मेरा…

Image

✍️ -१ पखेटा बिना उड्दैछन साहेव । चक्का बिनानै गुड्दैछन साहेव । चुरिफुरिका त कुर‌ै नगरे भयाे अपार खाडिमा बुड्दैछन साहेव । ✍️ -२ बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ ब्यर्थ खतरा माेल्छाै…

Image

अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ। लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ। अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ । अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ । दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ । फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ । कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ । मानविय गुणलाइ बिर्सिसकेछु…

Image

गजल हजुरले गरेको रिस अनि इर्श्या मलाई मल भयो । चित्त दुखाइ झरेको आँसु बिरुवालाई जल भयो ।। लगानी त कति गरे गरे सिंचाईको बाटो छेकियो , खेतबारीको मुहानसम्म आएकाे बन्द नल भयो । बिषादीको ओइरो माटो र बिरुवामा होइन हजुर , आवश्यक तत्व माटोमा हालेसी राम्राे फल भयो ।…

Image

गजल *** मौकामा चौका हान्यो दिल फाटिएको बेला । ऊ नि कम कहाँ थियो र! ठाटिएको बेला ।। हानथाप पर्दथ्यो उन्लाई प्रस्ताब राख्दा लुते कुकुर झैं फर्कियो आटिएको बेला । बुझ्दथे म गिद्दे नजर सधैं उनी माथि रिसले मर्थ्यो माया प्रेम बाटिएको बेला । उन्लाई आपद पर्दाखेरी साथ दिन्थे म…

Image

म जन्मदै बा आमा गुमाउनु मेरो कुनै पाप होइन सृष्टिकै रचना हु म ईश्वरको कुनै श्राप होइन । मान्छेहरु किन मलाई ढुङ्गा जस्तै व्यवहार गर्छन् फूल होइन,ढुङ्गा नै प्रहार गर्छन् । ए मान्छेहरु तिम्रो जस्तै छ मेरो पनि मन पिडा हुँदा दुख्छ उस्तै छ आँखाहरु परेलीमा आँशु खस्छ म जन्मिदै…

Image

नारायण कोइराला - बधाई छ कमरेडहरु! खुसी पनि लाग्यो । देशमा अशान्ति कसले चाहन्छ र? जस्तो सुकै अवस्था भए पनि देशमा शान्ति कायम गर्न बन्दुक छोडेर मूलधारमा आउनु आफैमा एक महत्त्व पूर्ण कुरा हो । हामीले यति सजिलै विप्लव समूह वार्ताबाट हतियार बुझाउँछन् भन्ने आश त गरेका थिएनौं । मानिसको विचार…

Image

गजल हिमाल बाट तराई तिर झरम झरम लाग्यो । देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो । प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो, पुस माघको जाडो पनि गरम गरम लाग्यो । तनै भरी मनै भरी लै छपक्कै हुने गरि, नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो । एक अर्कामा दुख सुख…