मुक्तक १) के भयो भएर हामी काली मनै त हो । नभने पनि बेलाबेला जाली मनै त हो । रूपमै के लाग्छौ पछि धोका हुन सक्छ सक्छौ सिउँदो भर्न छ खाली मनै त हो । २) जानिजानी नगर आनाकानी मेरो अगाडि । नभन सामुन्ने आई छु दानी मेरो अगाडि ।…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
हामी भयौँ यो देशमा दुधकै साक्षी बन्नेहरु आफ्नै घरको चुल्हो चौको बिरालो भै खन्नेहरु । जीउ ज्यान धितो राखी मारी मरी कमाएर , घोडा गाडी घर महल नोटका बिटा गन्नेहरू । सोझा सिधा जनतालाई बाप बैरी भैरहेछन् , दल नेता कार्यकर्ता आफन्त नै भन्नेहरु । टहल आचार्य कालिञ्चोक ८ सुनखानी…
सम्झना छ छोरी मेरी घरकी एउटी परी । घर उज्यालो बनाउने दीप हौ नि छोरी ।। नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि । यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।। यो धर्ती मा आयौ तिमी वायु बेग सरि । चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।। थियो घर…
तीतोपाटी -राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । हाल संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी…
बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…
रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी। नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।। पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन। राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।। नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म? खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र…
पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…
![]()