तितोपाटी- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।…
खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी । नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी । भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो, कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी। नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर, अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी । दिनका दिन बढिरा'को प्राकृतिक ति बिपत्ति र, रोग,ब्याधी,महामारी बाट यो…
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उनले अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन् । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका…
शेर सायरी गजलमा गढ्ने पनि हजुरै हो , मैले लेख्या सबै कुरा पढ्ने पनि हजुरै हो । परम्परा धर्म नीति कानुन र अनुशासन , वाचाबोली सङ्कल्पमा अड्ने पनि हजुरै हो । फेस्बुकमा भेट्नासाथ लाईक र कमेण्ट गरि, हौसलाका हिरामोती जड्ने पनि हजुरै हो । देश भक्ती राष्ट्रियता जन भाव समेटेर…
तितोपाटी- नेपाल र कतार दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको छ । सोमबार पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न…
बहर : मुसाकिल २१२२ १२२२ १२२२ कुर्नु कुर्दै बसेँ सम्झेर मीठो पल । दुष्ट बन्दै यहाँ गर्छौ तिमीले छल । बुझ्नलाई नसक्ने बुद्धु नेपाली, दुःखले काम गर्दा मिल्छ मीठो फल । वाध्यताले गयो छोरो घरै छोडी साहुको ब्याजले बाबा भए दुर्बल । आपसैमा सबै पक्कै मिलीकन नै स्वास्थ्यको लागि हामी…
कति हुन्छ सहनशीलता नारी भित्र हेर । बढ्यो देशमा बलात्कारी संबिधान केर ।। अपराधीलाई कानुन कहाँ छ सरकार । हत्यारा र बलात्कारी सधैँ हुन थाले फरार ।। आफन्तलाई आफनै बाट हुन लाग्यो डर । भन सरकार नारी अब कसको गर्छिन् भर ।। ठाउँ ठाउबाट आएको छ बलात्कारी केश । किन…
जतिबेला बगैँचामा, फुलहरु फुल्न खोज्थे । भमरा र मौरी आइ, वरिपरि डुल्न खोज्थे ।। कोहि भर्खर कोपिला त,कोहि फुल्ने तयारीमा , कोहि पुरै फक्रिएका,कोहि भैमा झुल्न खोज्थे । घेरिएको तारबार, लगाइएको गेटका ताला, पाहुनाको स्वागत गर्न,एकाएक खुल्न खोज्थे । फुलको रक्षा गर्ने भन्दा,धेरै हुन्थे टिप्पनेहरु, नबुझेर सज्जनले, फटाहालाई हुल्न खोज्थे…
नडराए हुने भयो अब बन्दुक गोलीसँग, डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग । चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर, श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग । झुट्टो भासन आश्वासन चुनावको खातिरमा, जनता र देश सक्ने धोकेवाजको टोलीसँग । आतेजाते बिदेशको ढोँगी भेष लगाएर, गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग । पाए…
बुढेसकालमा सुख पाउन धनको बचत हुनुपर्छ बच्चैदेखि फजुल खर्च कम गर्ने आदत हुनुपर्छ। सभ्य समाज निर्माण गर्न अनुशासित भई मान्छे जस्तो मान्छे बन्न असल संगत हुनुपर्छ। जिन्दगी खास जीन्दगी जस्तो बनाउनलाई लडेपछी फेरी उठ्न सक्ने हिम्मत हुनुपर्छ। जनहित र राष्ट्र निर्माणमा योगदान गर्नेलाई राज्यबाट उचित सम्मान र इज्जत हुनुपर्छ। हावाहुरी…
![]()