Saturday 8th February 2025
राम्रो नेपाल
Image

खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…

Image

गजल ### जबदेखि नेपालमा एमसिसी पास हुन्छ , तबदेखि नेपालीको बगरमा बास हुन्छ । मौका हेरी कुरीराका ती साँडेको जुधाईमा , दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ । हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती , एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ । आफ्नै माटो आफ्न‌ै पौरख अलग भ‌ै छुट्टीएर…

Image

गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…

Image

तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज  २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…

Image

१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ   २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…

Image

दामोदर नेपाल-काठमाडौँ ।प्रवासमा रहेका नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३ तारिक सोमबारका दिन उक्त वेबिनार हुने भएको हो । नेपालको परराष्ट्र सम्बन्ध र त्यसको…

Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग जुट्नु भन्दा फुट्नु राम्रो भन्छ यो दुनियाँ भेट्नु भन्दा छुट्नु राम्रो भन्छ यो दुनियाँ दुनियाँको कुरा पनि बुझ्नै गाह्रो भयो उठ्नु भन्दा सुत्नु राम्रो भन्छ यो दुनियाँ भुट्नु भन्दा चुट्नु राम्रो भन्छ यो दुनियाँ विष्णु भट्टराई ’विभु’ पञ्चाङ्ग (क्वा टी )…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " जनै पूर्णिमा तथा रक्षाबन्धन २०७८ को उपलक्ष्यमा सम्पूर्ण पञ्चाङ्ग परिवार साथै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना साथै यसै उपलक्ष्यमा लेखिएका केही पञ्चाङ्गहरू यसप्रकार रहेका छन् । पञ्चाङ्ग जनै पुर्णिमाको दिन धेरै शुद्ध बन्नु पर्छ हामी। रक्षा बन्धन हातमा बाध्दा…

Image

खोरिया #### आयो जनै यो पूर्णिमा चाहाड पूर्ण चन्द्रमा हातमा डोरो बाँधौन ज्ञान साँधौन फेरेर नया जनै यो बाँधेर रक्षा डोरो त्यो मनाउँ क्वाटी खाएर जम्मा भएर । पूर्णिमा नाम विभिन्न चाहाड छैन लौ भिन्न मनाउँ आफ्नै प्रकार धनी सस्कार । कहानी बन्दै आएछ जमाना उल्टो भएछ प्रशिद्धि आफ्नै कर्म…

Image

शीत नव्य कार्य भव्य शीत जन्म्यो प्रीत बढ्यो शीत टप्क्यो काव्य झल्क्यो शीत चम्क्यो मोती टप्क्यो यता शीत उता शीत बनौँ सबै मीतै मीत सबै तिर प्रीतै प्रीत गाऔँ हामी गीतै गीत लेखौँ फेरि शीतै शीत बिम्ब टप्क्यो काव्य चम्क्यो छवि सभ्य काव्य भव्य मन स्वस्थ छवि स्वच्छ मैत्री भाव…