Thursday 12th March 2026
राम्रो नेपाल
Image

तीतोपाटी - कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र…

Image

यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए । एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन…

Image

बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो हलो आज उछिटियर सुर्यको तापमा गल्यो सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा देश सबै बर्बाद भयो राजनीतिको नाउँमा लुटि खाने भाँडो भयो राजनीतिक संस्था प्रेटोल रक्सी पैसामा बिक्ने जनता…

Image

बन्दना घिमिरे - लघुकथाकार इन्दिरा देवकोटाले हाम्रो लघुकथा पाठशालामा मातातिर्थ ओैसीको शुभकामना सहित प्रेषित गर्नु भएको लघुकथा ''आमा''पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार इन्दिरा देवकोटासँग भौतिक रुपमा साक्षात्कार हुन नपाएपनि लघुकथाको माध्यमबाट म उहाँलाई राम्रोसँग चिन्दछु । फेब्रुअरी ४, २०२१ देखि हाम्रो लघुकथा…

Image

१. हाम्रो देशका नेताहरू धेरै जान्ने सुन्ने षड्यन्त्रकारी भए , आफ्नो देशलाई लातहानी विदेशीको पुछर बनेर गए । २. लाज पचाई चुनावमा जनता सामुन्ने आएका पाँच वर्ष बेपत्ता नेताहरू फेरि माग्न धाएका । ३. कति गर्नु हामीले नेताको बयान देशमा , यिनीहरू देखिने छन् अब जोगीको भेषमा । ४. हामी…

Image

मोलमोलाई दलाली र सँधै भाउ दरको कुरा , गरि बाँच्छ मान्छे धन सम्पति र घरको कुरा । कालो गोरो बलियो र निर्धो राम्रो नराम्रो त्यो , धनी गरिब ठूलो सानो जातिपाती थरको कुरा । सँगै ज्युने सँगै मर्ने बाचा कसम सङ्कल्पमा मायाप्रेम आस्था अनि जुनी काट्ने भरको कुरा कोही अग्ला…

Image

आमा १ माता तिर्थ औशी आमाको सम्मान छनी सधै भरि मुटु भरि माया दिन्छुनि सधै नै पाउ छत्र छाया। २ अमर छ शब्द नमेटिने छाप बस्छ मन भरि सधै तिमी लाई दिन सकु यस्तै चोखो प्रेम भरि। ३ बाची राख सधै अमर अटल बनी राख सधै सन्तानको निम्ति सुमार्ग देखाई…

Image

आज मेरा ती बालापनको यादहरु आइरहदा आमाको यादले सताइरहेछ त्यो न्यानो न्यानो काख त्यही काखमा बसेर अमृतपान गरेको मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको उठेर हिड्न खोज्दा दुई हात समाएर सहारा दिदै ताते बाबू तातेभन्दै हिड्न सिकाउने मेरो आमा क ख ग घ भन्दै पढ्न सिकाउने शास्त्र पढेर ज्ञानी हुनुपर्छ…

Image

बन्दना घिमिरे - लघुकथाकार उमेश कुमार कार्कीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''खोज'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार उमेश कुमार कार्कीसँग सात्क्षातकार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर कथा प्रेषित गर्नुहुने लघुकथाकार उमेश कुमार…