Sunday 23rd August 2026
राम्रो नेपाल
Image

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, तब सडकको अनुशासन र कानुनका ठेलीहरूले मात्र नागरिकको पेट र मन दुवै भर्न सक्दैनन्। केही दिनयता युवाहरूले गरेको आत्मदाहको यो भयावह र हृदयविदारक शृङ्खला कुनै सामान्य दुर्घटना होइन; यो देशको…

Image

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३औँ भानु जयन्ती समारोह १० जुलाई २०२६ शुक्रबार कुवेतको मंगाफस्थित मेमोरिज हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि निरज क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समाजका अध्यक्ष सोमबहादुर खत्रीको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव…

Image

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा…

Image

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने ठगी रोक्न सकियोस्। यसका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको छ र आवश्यक परे आफ्नै संयन्त्र विस्तार गर्ने विकल्प पनि राखिएको छ। भिजिट भिसाको दुरुपयोग गरी हुने मानव तस्करीलाई…

Image

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ। नयाँ दर अनुसार विभिन्न सीसीका कार, जिप, भ्यान आदिको कर बढाइएको छ भने ट्रक, बस, मिनी ट्रक, टिप्पर, र हेभी…

Image

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम…

Image

गुलाम नवी मन्सुर/ कुवेत- ​काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेदेखि बालेन शाहले चालेका हरेक कदमले यतिबेला देशैभरि एउटा नयाँ आशा र बहसलाई सतहमा ल्याइदिएको छ। अझ विशेष गरी गत २०८२ को आम निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसँगै सुशासनको एउटा नयाँ अध्याय सुरु भएको छ।…

Image

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले नेपालका राजनैतिक दलका कुवेत स्थित भातृ संगठनका प्रतिनिधिहरू, गैरअावासीय नेपाली संघका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू तथा वित्तिय संस्थाहरूका प्रतिनिधिहरूबाट सुरक्षित वित्तीय व्यवस्थापन एवं विप्रेषणका विविध…

Image

जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेको छ। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका दोलखाका एक विपन्न परिवारका युवा छोटो समयमै दुबै मृगौला अस्वस्थ भई स्वदेश फर्केका थिए। उनको उपचार सहयोगार्थ उक्त सहयोग गरिएको जन-जागृति…

Image

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर पस्छन्। तर माथागढी–२, रुप्सेका यानसिंह थापाको जीवनकथा फरक छ। पूर्व भारतीय सैनिक थापाले अवकाशपछिको समयलाई समाज रूपान्तरण र स्थानीय विकासमा समर्पित गर्दै आफ्नो ‘दोस्रो इनिङ’ सुरु गरेका छन्। रुप्सेको सपाङ्दीमा…