Tuesday 23rd December 2025
प्रवास
Image

तीतोपाटी डटकम - कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ । यसै क्रममा…

Image

तीतोपाटी,काठमाडौं - गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै…

Image

तीतोपाटी - कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ । ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स…

Image

तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात…

Image

तीतोपाटी - कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपरमार्केट व्यवस्थापनले  बेलायतका निर्यात मन्त्री, सांसद माइकल फ्रीरलाई अल-कुराइन शाखामा स्वागत गर्यो। ब्रिटिस निर्यात मन्त्रीको लुलु हाइपरमार्केट भ्रमणको क्रममा मन्त्रालयका उच्च अधिकारी, राजदूत र ब्रिटिश दूतावास कुवेतका सदस्यहरू, लुलु हाइपरमार्केट शीर्ष व्यवस्थापनको उपस्थिति थियो भने उक्त अवसरमा ब्रिटिस…

Image

तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…

Image

तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले तेस्रो कार्यकालका लागि पनि पुष्कर सिंह धामीलाइ नै निर्बिरोध रूपमा अध्यक्षमा चयन गरेको छ । सृजनशिल युवा समाज नेपाल कुवेतको हिजो १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफको अडिटोरियम हलमा एक भव्य समारोहका विच सम्पन्न…

Image

तीतोपाटी, काठनाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारहरुको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्यवातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग नेपाली दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासमा बिहिवार भएको अन्तर्क्रिया कार्यक्रममा राजदूत कृष्णप्रसाद ढकालले यूएई आउने नेपाली कामदारहरुको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतवास…

Image

तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि…