Tuesday 23rd December 2025
प्रवास
Image

आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेर​देखि के के ब​नाएर​ खुवाउनु भो ति स​बै प​रिकार​लाइ स​म्झि स​म्झि उन​ले आफ्नो मेनुको खेस्रा कोरे र​ त​यार​ पारे एक कप्लिट​ कोर्स​को लिस्ट​। र​ उन​ले तिनै खानालाइ प​रिमार्ज​न​ ग​र्दै अभ्यास​मा जुटे। नेपाली खानालाइ बिस्व​भ​र​ चिनाएरै छाड्छु भ​नेर​ ग​त​ ब​र्ष​देखि कम्म​र​ कसेर​ लागेका सेफ​ शाह​ ग​त…

Image

तीतोपाटी - साउदी अरेविया सरकारले कोरोना संक्रमितहरूको दैनिक संख्या बढ्न थाले लगत्तै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । साउदी सरकारले पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि इन्डोर/आउटडोर सबै ठाउँमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी…

Image

तीतोपाटी -कुवेतको फौजदारी अदालतले दुई किलोग्राम हिरोइन तस्करी गरेको अभियोगमा एक पाकिस्तानी लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण भने खुलाइएको छैन । केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित उनलाई पक्राउ गरिएको थियो । प्रतिवादीको स्वीकारोक्ति र लागुऔषध तस्करीमा संलग्नता प्रमाणित भएकाले उनलाई…

Image

तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…

Image

तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो । विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता…

Image

तीतोपाटी - कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो । कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक…

Image

तीतोपाटी, काठमाडौं- फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीय अमित थामी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । पक्राउ परेका थामीले फिनल्याण्डमा सेक्युरिटी गार्डको प्रकृया शुरु गराउन शम्भु घले संग १ लाख ५० हजार आफ्नै बैंक खातामा मगाएका थिए । त्यसै…

Image

तीतोपाटी, काठमाडाैं - वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीहरूले काठमाडौंका चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाउने भएका छन । विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् । श्रम, रोजगार…

Image

तितोपाटी- रोजगारी तथा अन्य कामका लागि कतार प्रवेश गर्नेहरूले कोभिड विरुद्धको खोप लगाएको ९ महिना पूरा गरेको भए अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्ने भएको छ । कतारको सूचना केन्द्रले ट्विटर मार्फत यस्तो जानकारी दिएको हो । त्यस्तै कतार प्रवेश गर्नेहरूको ७२ घण्टाभित्र पीसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटिभ नआएसम्म…

Image

तीतोपाटी - नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए । भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा…