Friday 19th December 2025
प्रवास
Image

दैनिकको गिरप्तारी हेर्दा कुवेतको युवा समाज लगभग लागु औषध र दुर्व्यासनको मज्जाले शिकार भएको देखिन्छ । तीन महिनायता दिनहुँ जसो प्रहरी कारबाहीमा सयौ कारोवारी तथा दुर्व्यासनीहरु पक्राउ परिसकेको कुराले यहि पुष्टि गर्दछ । सुरक्षा निकायले भर्खरै गरेको कारवाहीमा करिब २.५ किलोग्राम विभिन्न लागुऔषध, ५०० साइकोट्रोपिक चक्की, ४ सय ३१ बोतल…

Image

कुवेतमा सम्बन्ध विच्छेद एक सामान्य घटना जस्तै हुदै गएको छ । एउटा सिजनमा भएको बैवाहिक सम्बन्ध अर्को सिजन सम्म टिकाउन पनि धौधौ देखिएको छ । सन् २०२२ मा विवाह र सम्बन्धविच्छेदको चाखलाग्दो कुरा के छ भने अधिकांश विवाह जाडो महिनामा भएको पाइएको छ भने गर्मी महिनामा अगस्टमा सम्बन्धविच्छेदका घटनामा वृद्धि…

Image

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनमार्फत सन २०२३-२०२५ कार्यकालका कार्य समितिको विभिन्न पदमा रहेर कार्य गर्न ३२ जनाले उम्मेदवारी दिएका छन् । हिजो १२ जुलाइ २०२३ का दिन सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा उनीहरूले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि पनि रणध्वज…

Image

गैरकानुनी रुपमा इन्डानेसियाको मकाशार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपालीलाई समुद्र तटीय निगरानीमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेपछि अढाई महिनायता स्थानीय प्रहरी हिरासतमा राखिएका छन् । राजधानी जर्काताबाट अढाई घण्टाको हवाई उडानमा पुगिने मकासार सहरको सुलावेसी टापुमा रहेको अध्यागमन निगरानीमा ४ नेपाली युवा गत वैशाख महिनाको अन्त्यमा पक्राउ परेका थिए ।…

Image

कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ । MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो । अब देखि MuzainiExchange…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको…

Image

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World's Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ । विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष '९ अगष्ट'…

Image

कुवेत सिटी, कुवेत प्रहरीले सेप्टेम्बर १, २०२२ देखि मे ३०, २०२३ सम्म अर्थात नौ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा हवाली, अहमदी, जाहरा, फरवानिया र मुबारक अल(कबीर का चेक पोईन्टहरुको रिर्पोटलाई आधार मानेर निकालेको संख्या २२,२१२ पक्राउ परेका छन । माथि उल्लेखित अवधिमा कानूनले खोजेका अर्थात वारेन्ट जारि…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतको प्रथम अधिवेशन जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको संयोजकत्वमा युवराज बस्यालको सभापतित्वमा तदर्थ समिती गठन गरिएको थियो । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति,…

Image

विज्ञप्ति नै जारी गरेर कुवेतका राजनैतिक समुहहरुले त्यो देशको कुनै पनि उत्पादनलाई कुवेतमा नबेच्न आग्रह गरेका छन । यसरी अग्रह गर्ने समुहहरुमा द डेमोक्रेटिक प्लेटफर्म ( राष्ट्रिय इस्लामिक गठबन्धन ( इस्लामिक संवैधानिक आन्दोलन ( सलाफिस्ट इस्लामिक भेला ( राष्ट्रिय सम्झौता भेला र न्याय र शान्ति भेला रहेका छन । स्वीडेनमा…