आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ । केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी…
तितोपाटी - इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ | ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात…
तितोपाटी - कतारको जेलबाट छुटेर नेपाल फर्कने हवाई जहाज चढेको दिन झापाका नरबहादुर मगरलाई आफू पिँजडाबाट फुत्केर उडेको सुगा झैं लाग्यो । एउटा नसोचेको दुर्घटनामा जेल परेर घर फर्केका नरबहादुर भन्नुहुन्छ 'पिजडाबाट फुत्केको सुगा र आफू उस्तै जस्तो लागेको छ’ । काठमाडौं अनामगरको प्रवासी नेपाली समन्वय समितिको कार्यालयमा आफूलाई छुटाउन…
उदयपुरको बेलका नगरपालिका–२ तपेश्वरीका भरतबहादुर पौडेल यतिबेला साउदी अरबबाट आफूलाई उद्धार गरिदिन हारगुहार गरिरहनुभएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएको भन्दै उहाँले उद्धार गरिदिन आग्रह गर्नुभएको हो । उहाँ ड्राइभरको कामका लागि एक लाख ३० हजार रुपैयाँ तिरेर ब्रोड वे ओभरसिजबाट…
तितोपाटी - मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन्…
तितोपाटी - फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन…
तितोपाटी - साढे दुइ महिनादेखि कुवेतमा कार्यरत एक नेपाली महिलाको अवस्था अज्ञात रहेको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन । दुई वष अघि भारतको दिल्लीहुँदै कुवेतको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै…
रामजी ज्ञवाली - आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो…
तितोपाटी - साउदी अरबस्थित नेपाली राजदूतावासले श्रमिकको स्वास्थ्य जाँच तथा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदूतावास रियादले अलुनल मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो । दूतावासका अनुसार निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जनाले लाभ लिएका छन् । यसैबीच, दूतावासको आयोजनामा…
तितोपाटी - बैदेशिक रोजगारीको लागि युएर्इ आएका एक नेपालीको मृत्यु भएको छ। गोरखाको भिमसेन थापा गाँउपालिका८ अस्राङ्का टोपबहादुर आलेमगरको मृत्यु भएको हो। गत मंगलबार कोठामा खाना खार्इ सुतेका टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो। मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमार्टमको लागि आबुधवीको खलिफा…
![]()