Saturday 26th September 2026

कुवेतबाट क्यान्सर पिडितलाई आर्थिक सहयोग


बसन्त थापा कुवेत/ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बातडीता क्यान्सर पिडित कटी भुललाइ नेरु २८ हजार आर्थिक सहयोग गरेको छ। बैतडी जिल्ला दागेडा केदार गाउ पालिका ६ घर भएका पिडित कटी भुल खुट्टामा लागेको घाऊ बढ्दै लामो समय देखि क्यान्सर जस्तो घातक रोग देखि पिडित रहदै आएका थिए ।

दुर्गम गाउमा र बिपन्न परिवारमा जन्मिएका कटी लाइ जिन्दगीले यति सम्म पिडा दियोकी अहिले आदि खुट्टानै काट्नु परेको छ। कटीलाइ नत कुनै सरकारी निकायले उद्दार गर्ने कोसिस गर्यो नत उनका आफ्नाहरुले।हालै कुवेतमा कार्यरत नेपाल कुवेत पत्रकार महासंघका अध्यक्ष -हरिकृष्ण न्यौपानेले उक्त पिडितको बारेमा चिन्ता व्यक्त गर्दै कटीलाइ कुनै पनि हालतमा बचाउन पर्ने बताउदै कटी बचाउन कुवेतमा रहेका नेपालीहरुलाई सहयोगको आव्हान गरेका थिए। आर्थिक अवस्था कमजोर रहेका कटीलाइ बचाउन सुदुरपश्चिमेली नेपाली समाज कुवत दवारा आर्थिक रकम सगयोग गरेको र हाल पिडितको काठमान्डौ अस्पतालमा उपचार भइरहेको संस्थाका महासचिव मान बहादुर बलायरले तितोपाटी डट कम लाइ जानकारी दिएका छन।

सहयोगी दाता हरुको नामवली यस प्रकार रहेको छ ।

भिम रावत, ५ के डी.

विजय ठकुरी, ५ के डी

अभिषेक, १० के डी

रञ्जन बम ठकुरी, ५ के डी

हिक्मत रोकाया, १० के डी

मान ब.बलायर, १० के डी

धर्म रावत १० के डी

कालु सिङ्ग बूढा,१० के डी

संकर बोगटी, १ के डी

लुम्बिनी समाज कुवेत, २६.५ के डी

सहयोग गर्ने इच्छुक मनहरुका लागि सम्पर्क नम्बर यस प्रकार रहेको छ ।

मनवीर भुल-६६९४२६६२

अमर खड्का-९०९६७०३०

हरीकृष्ण न्यौपाने- ६५०४२२१६

मान ब. बलायर-६५८५५४४०

राजन श्रेष्ठ-९४७४०५५६


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...