Sunday 26th January 2025
प्रवास
Image

तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत २१ औ महिनाको २१ औ सहयोग धनकुटा जिल्ला पाख्रीबाश नगरपालिका २ सान्ने बस्ने मिर्गौला पिडित चुडामणि पुलामी मगर लाइ आर्थिक सहयोग प्रदान गरिएको छ । ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित २८ हजार रुपैया आज मिर्गौला पिडित पुलामी मगर…

Image

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन गत शुक्रबार इजरायलको तेल-अभिभमा बिबिध कार्यक्रम माझ सम्पन्न भएको छ। इजरायल समन्वय समिति निवर्तमान कार्यबाहक संयोजक सानु खतिवडाको सभापतित्व तथा NRNA इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्य,केन्द्रिय उपाध्यक्ष गणेश गिरिको बिशेष उपस्थिति साथै इजरायलमा अबस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी,समाज…

Image

तितोपाटी - युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन् र स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि कुनै शुल्क र जरिवाना नलाग्ने युएईले जनाएको छ । आममाफी सम्बन्धी सर्वजनिक चासो सुनुवाइका लागि…

Image

बसन्त थापा- मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा बहु प्रतिभाका भरीपूर्ण एj+ स्वरका धनी गायक डीबी लोप्चन लाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ । बिगत लामो बर्ष देखि कुवेतमा कार्यरत लोप्चन नेपाली सांगीतिक क्षेत्रमा निकै सकृय रहदै आएका थीए गीत संगीत प्रति निकै…

Image

तितोपाटी - ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका…

Image

तितोपाटी - दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका…

Image

तितोपाटी - संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी हुन्। इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा उनका साथीहरुले फेला पारेका थिए । कृष्णाले आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेकी उनकै…

Image

तितोपाटी - जनप्रगतिशिल मञ्च ओमनले शुक्रबार मस्कट घालाको म:म किङ्ग रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि भेटघाट तथा बृहत छलफल कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रममा ढिलै भएपनि नयाँ वर्ष २०७५ को नेपाली पात्रोको बिमोचन गरि निशुल्क वितरण गरेको छ । ओमनमा आगामी हुने संगठन एकताको बारेमा पनि महत्त्वपूर्ण छलफल…

Image

तितोपाटी- कुवेतमा १५ महिना पहिला गठन भएको नुवाकोट,धादिङ्ग रसुवा समाजले प्रथम ऐतिहासिक अधिबेशन गर्ने भएको छ। कुबेतमा कार्यरत नुवाकोट धादिंग रसुवा जिल्लाबासी नेपाली दाजुभाई दिदि बहिनीको पहलमा सामाजिक सस्था आन्तरिकमा रुपमा १५ महिना पहिला खोलिएको थियो । कुबेतको नेपाली समाजमा बिल्कुलै नयाँ सामाजिक सस्था नुवाकोट, धादिङ, रसुवा समाज कुवेत अधिबेशन…

Image

बसन्त थापा - अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले कुवेतको जिलिब स्थित पोपीन्स हलमा जुन १५/ २०१८ का दिन तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शुक्रवार भएको अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागी समिति चयन गरेको हो । कार्यक्रमको स्वागत मन्तव्यमा मायाँ न्यौपाने रहेकी थीईन भने समाजका अध्यक्ष बि बि.…