Monday 27th January 2025
प्रवास
Image

तिताेपाटी — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे…

Image

तितोपाटी - कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन…

Image

तितोपाटी - साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको  संवाददाताहरू बताउँछन्। यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व…

Image

तितोपाटी - वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।  कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले…

Image

तितोपाटी - कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि  एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा…

Image

सगरमाथा परोपकारी समाज कुवैतले बिपन्न परिवार बिसेस बेलबासे लाइ कुवैत बाट रु. सोह्र हजार आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्लाको सन्दिखर्क नगरपालिका ढाकाभाङ्ग घर रहेका बिसेस बेलबासे लाइ मुखमा खटिरो र आँखामा घाउ खटिरा भइ सोहि स्थान बाट किरा निस्कने रोगले पिडित बेलबासे लाइ सगरमाथाले आर्थिक रकम सहयोग गरेको, संस्थाका…

Image

बसन्त थापा- बैदेशिक रोजगारीको शिलशिलामा कुवैत आएका तनहु जिल्ला फिरफिरे गाउपालिका-३ घडेरीगाउ घर भएका अन्दाजी ४३ वर्षका खुम बहादुर गुरुङको उपचारका क्रममा कुवैत स्थित फर्वानिया अस्पतालमा मृत्यु भएको छ । गत जुन २० गते बुधवारको दिन आफुलाई असहज भएको र उक्त समयमा उपचारको लागि फर्वानिया अस्पतालमा मृतकका भाइले लिएर गएका…

Image

तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…

Image

तितोपाटी - ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउन्ड (झण्डै एक करोड…

Image

तिनजुरे मीडिया ग्रुप प्रबास नेपाल सदस्य छ थर जोरपाटी गाउँ पालिका ५ साबिक परेवादिन ३ धनकुटा निबाशी सुक्रराज थोक्लेंन लिम्बु को घरमा आगलागी सम्पूर्ण सामग्री नस्ट भएकोले तत्काल राहत स्वरूप पिडितलाई बिभिन्न खाध्यन लगायत घरायशी सामग्री चामल १०० किलो, ब्लान्केट, तेल ,नुन चिनी, दाल, त्रिपाल ,खाना बनाउन खान प्रयोग हुने…