Wednesday 21st January 2026
प्रवास
Image

तीतोपाटी- आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको  (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४…

Image

तीतोपाटी-नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको  तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । …

Image

तितोपाटी - भुटानमा चयन भएको नयाँ मन्त्रिपरिषदमा २ जना नेपालीभाषी मन्त्रीसमेत चयन भएका छन् । संसदमा बहुमत हासिल गरेको पार्टी ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले शनिबार अपरान्ह राजधानी थिम्पुमा मन्त्रिपरिषदका सदस्यको नामावली सार्वजनिक गरेको थियो । सो मन्त्रिपरिषदमा पर्ने २ जना नेपालीभाषी सांसद जयवीर राई र लोकनाथ शर्मा रहेका छन्…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको आयोजनामा १०९ अाैं लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा आज भब्यताका साथ सम्पन्न  भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको अध्यक्ष हिमाल अन्जान यात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन…

Image

बसन्त थापा-कुवैत,अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवैतको हवालीमा अंग्रेज़ी नया वर्ष २०१९ धमका तथा वार्षिक उत्सव आयोजना गर्ने भएको छ। नया वर्ष सांगितीक धमकामा नेपालका चर्चित लोकदोहोरी दोहोरी गायक खुमन अधिकारी र स्थानीय कलाकार हरूले धमाका मच्चाउने…

Image

तितोपाटी - विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले…

Image

तीतोपाटी- तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण…

Image

तितोपाटी - कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् । बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् । नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको…

Image

तितोपाटी डटकम-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आउदो नोभेम्बर १६ तारिक,२०१८ शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने नोभेम्बर ९ तारिक (भाईटिका)को दिन बनाइने छ । यस खुल्ला भलिबल प्रतियोगिताका संयोजक तथा संचारकर्मी राज मल्लले तितोपाटी डटकम मार्फत भने"बीईसी एक्सचेंजको…

Image

तितोपाटी -  राहदानीमा नक्कली डिपार्चर स्ट्याम्प लगाएर दिल्ली हुँदै दुबई जान लागेका दुई जना पक्राउ परेका छन् । नेपालीले नागरिकताकै भरमा भारत जान पाउने सुविधाको दुरुपयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियामार्फत दिल्ली उड्न लागेका जीवनकुमार बर्देवा र नूतन तामाङलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो । उनीहरू एयर इन्डियाको फ्लाइट नम्बर एआई २१४ बाट…