Friday 13th February 2026
प्रवास
Image

तितोपाटी - भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका…

Image

तितोपाटी - स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया…

Image

तिलक भण्डारी (कमल) - भगवानको तीन नेत्र हुन्छन भन्ने सुनेको थिएँ तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना सम्म पनि गरेको थिइन । तर आज आएर मनमा यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो । हरेक मानबका बिबिध प्रकारका  इच्छा, अाकांक्षा र चाहना हुन्छन र हुनु पनि पर्छ । तर चाहाना छ…

Image

कृष्ण भण्डारी - हाम्रो देश नेपाल १२५ जातजाति र १२६ भाषा भाषि बोल्ने साझा फुलबारी नेपाल विभिन्न जातजाति भेषभुषा लिङ धर्म र संस्कार विविधता मा एकता भएको नेपाल, सम्पुर्ण नेपालीहरुको भावनात्मक एकता जोड्दै समृध्द नेपाल बनाउने बाबुरामको पहिलो खुट्किलो नै राजनितिक परिवर्तन थियो ।जहाँ भाषा धर्म र संस्कार फरक छ तर…

Image

तितोपाटी - मध्यपुर्वखाडीको देश ओमानमा २ जना नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेहरूमा एक जना मोरङकी हुन भने अर्की बर्दियाकी हुन । मोरङ घर भएकी युवतीलाइ उनी सँगै बस्ने बंगाली नागरिकले हत्या गरेको बुझिएको छ भने वर्दिया घर भएकी अर्की युवती झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् । समाचारका…

Image

तितोपाटी- नायक पल शाह र गायक प्रताप दाश कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका हुन् । । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९…

Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ अधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक हुने भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको उक्त सँस्थाको जगेर्ना कोषको ११५ अाैं   मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा अधिवेशन गर्ने तय गरेको हो । कुवेत नगरीमा सबै…

Image

निरूमाया खड्का - खासै भन्नुपर्दा हाम्राे देश नेपाल मेराे प्याराे जन्मभुमि संसार कै सबभन्दा सुन्दर र शान्त देश नेपाल भनेर चिनिने, हाम्राे देशमा अाज के भईरहेकाे छ, आजभाेलि भएका घटनाहरु सुन्दा, देख्दा आङ नै सिरिङ्ग हुन्छ। आखिर हामी सबै नेपाल आमाका सन्तान हाैँ, किन एक अर्कामा कुदृष्टिले हेरिरहेका छाैं। यसरी दशैँमा…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि  रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि…

Image

तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय:…