कुवेत लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकार बाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत…
कुवेत शहर, डिसेम्बर 14: कुवेत र फिलिपिन्स बीचको वार्ताले फिलिपिन्सबाट घरेलु कामदारहरूको भर्ती पुन: सुरु गर्नको लागि स्पष्ट कार्य संयन्त्रमा सहमति भएको छ, अल-अन्बा दैनिकले घरेलु श्रम मामिलासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। स्रोतले पुष्टि गर्यो कि सम्झौताले भविष्यमा कुनै पनि निलम्बनको अन्त्य गर्दछ, विगतका सबै समस्याहरूलाई सम्बोधन…
तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…
कुवेत: राष्ट्रिय सभाले मङ्गलबार विदेशी कम्पनी र लगानीकर्तालाई स्वदेशी एजेन्टको आवश्यकताविना काम गर्न दिने कानुन पारित गरेको छ, जसले विदेशी लगानीका लागि ढोका खोल्ने अपेक्षा गरेको छ । क्याबिनेट मन्त्रीसहित ५६ सांसदले कानूनको पक्षमा मतदान गरे भने एक सांसदले आपत्ति जनाए । विदेशी लगानीकर्ताले कुवेतमा काम गर्न स्थानीय एजेन्ट हुनुपर्छ…
तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ। सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत…
देवि बहादुर सुतार कार्की, साउदी अरेविया - नेपाली दुतबासबाट दुरदराजमा रहेको ताबुकमा गैर आवसिय नेपाली सघं , क्षेत्रीय समन्वयन समिति ताबुकको सहयोगमा महावाणिज्य दूतावास जेद्धाले यही ८ डिसेम्बर २०२३ का दिन राहदानी नवीकरण , नयाँ बनि आएको राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यको लागी…
कुवेत, आन्तरिक मन्त्रालयले डिसेम्बर १०, २०२३ देखि विदेशीहरूको लागि भौतिक ड्राइभर इजाजतपत्र जारी गर्न बन्द गर्ने घोषणा गरेको छ । उनीहरुले ड्राईभिंग गर्दा आफ्नै देशको लाईसेन्स बोक्न पर्ने छ । तिनलाई कुवेतले आधिकारीक अनुमती दिए नदिएको भने मोवाईल आईडीको एपमा उल्लेख हुनेछ । प्राप्त सूचना अनुसार उनीहरुलाई कुवेतमा अनुमती भएको…
तितोपाटी - नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन। कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न…
तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ । संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको…
तितोपाटी-कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै वैदेशिक शाखाले ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । राजदूत लम्सालले ज्ञापनपत्र…