Sunday 12th April 2026
प्रवास
Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा १,०४१ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा आजसम्ममा १८,६०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ, भने १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३२०…

Image

तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…

Image

तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ । गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका…

Image

माधव पौडेल- छोटो सिनेमा जस्तै सपना देखेछु तर सन्देशमुलुक र वास्तविक देखेछु र मलाई पाठ सिकाउने खालको देखेछु । सपना नम्बर १ मैले परदेशको पुरानो कम्पनीमा गुण लगाएको मध्यको एउटा वैगुणि भाई एक्कासि मेरो अहिलेको कम्पनीको कोठामा अनुमति बिना नै प्रवेश गरेर अर्को साथीको बिस्तारामा सुतिरहेको देखेछु अनि को रहेछ…

Image

तोयानाथ उपेक्षित, नगरपालीका प्रशासनले कुवेतका सरकारी निकायमा काम गर्ने एक लाख विदेशी कर्मचारी लाई एक बर्ष भित्रमा निकाल्ने भएको छ । हालै मात्र दरखास्त माग भई आवेदन दिएकाहरुको माग पत्र समेत रद्ध गर्ने फैसला गरेको छ । नगरपालिकाको उक्त फैसलालाई नगरपालीका हेर्ने राज्य मन्त्री वालिद अल जासिमले लागु गर्न हिजै…

Image

तितोपाटी - नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। कति नेपालीलाइ स्वदेश फर्काउने भन्ने तथ्यांक तयार पारीसकेको र प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका, बिना भिसा लगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने तयारी परराष्ट्रको छ । एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया…

Image

बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई…

Image

तितोपाटी- कुवेत र युएई सरकारले यहाँ रहेका नेपालीलाई काठमाडौं पठाईदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ। त्यस्तै नेपालले…

Image

राजन श्रेष्ठ - कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह…

Image

तितोपाटी - जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । "प्रवास विशेष प्रदेश समिति" अन्तर्गतको "नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण…