गजल मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ । एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।। बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ । हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ । विदेशको…
गजल सोच्थें, सरकार जनताको उद्दार गर्दैछ । गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।। लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ कमिसनको खेल आफै सरकार गर्दैछ । हुँदा हुँदा राजनीति, लास माथि पनि हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।। वजन नभएका गफ उखान टुक्का गर्दै बहुमतको सरकारले भ्रष्टचार गर्दैछ…
"अस्ताए राजु" स्कूल जाने बेलामा भनौं किशोरावस्थामै नै समस्याको पहाडले थिचेपछि तिर्खाएको काकाकूल जस्तै रोजीरोटीको खोजीमा आफ्नो देशको सिमाना नाघेर परदेश हान्निएका हुन राजु सदा । कोरोना कहरले भयाक्रान्ता भएपछि श्रम किनबेच पनि ठप्प भएपछि जीवन मरणको दाेसाँधमा अाँखामा सिङ्गो देश सजाएर जन्मभूमिको असीमित माया अदपमा राखेर घर परिवारको याद…
हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…
गजल यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ । भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।। घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।। हामी नेपाली मर्नेछाैँ उपचार नपाएर भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।। अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।
तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् । पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले…
हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…
हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…
तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…
तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…
![]()