Wednesday 31st December 2025
प्रवास
Image

तितोपाटी- वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शिव नारायणले रूपन्देही…

Image

तीतोपाटी - कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर…

Image

सन्तको साधना शान्तिको कामना दुष्टको भावना आसुरी चाहना जीवनी फूल झैँ कोपिला फक्रँदा श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺 आसुरी भावना दानवी चाहना रामको चेहरा कंसको साधना चोरको साथमा डुल्दछौ रातमा शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺 शाकिनी डाकिनी डिम्बिका साथमा रम्दछौ जम्दछौ घुम्दछौ साँझमा जानकी, मञ्जरी, शान्तिको घातमा देखियो धारिलो…

Image

तीतोपाटी -  कोभिड-१९ को महामारीको कारण रोजगारी गुमाएर बेखर्ची भइ घर फर्कन नसकेका कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन एनआरएनए एनसीसी कुवेतले सहयोग गर्ने भएको छ । सो सहयोग अन्तर्गत कुवेतमा गरिने पीसीआर, नेपाल सम्मको हवाइ जहाज टिकट तथा त्रिभवन विमानस्थलबाट श्रमिकको घर सम्म पुग्नको लागि खर्च समेत रहेको…

Image

तितोपाटी- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित गत भदौ मैनामा गएको बाढी पहिरो पिडितलाई कुवेतबाट ने. रु. ८५ हजार आर्थिक सहयोग गरिएको छ। लामो समयदेखी कुवेतमा कार्यरत रहेका तथा कुवेतस्थित प्रवासी नेपाली एकता मंचका कार्यकारी सदस्य तथा युवा नेता युवराज गैरेद्वारा संकलित उक्त रक़म उनकी धर्मपत्नी मनकुमारी गैरे मार्फ़त नगरप्रमुख देबकुमार नेपालीलाई…

Image

तीतोपाटी - कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको नेतृत्वमा संघियताविरुद्ध देशव्यापीरुपमा चलेको विरोधसभालाई ऐक्यबद्धता जनाउँदै प्रेसवक्तव्य निकालेको छ । समाजका अध्यक्ष निम बुढा मगर र महासचिव खुम रायमाझीद्वारा हस्ताक्षर गरि सार्वजनिक गरिएको प्रेसवक्तव्य जनभावनाको कदर नगरिकन लादिएको संघियता सामाजिक भाैगोलिक, आर्थिक दृष्टिले अफापसिद्द भइ सकेको छ भन्दै ङ्घीयतालाई तत्कालै खारेज…

Image

तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन। कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत…

Image

तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो  म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…

Image

के हो यो ? न छ प्रतिपक्षको आवाज , न कुनै छ विकासको रूप। छ त केवल अँध्यारो अनि मौनता चिर्न नसकिने गरिबी अनि अनकन्टार अवस्थाको पीडा अनि , भष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भनेको एसियामा प्रथम भएछौ कस्तो अचम्म! भ्रष्टचारमा के भो? भनेर सोध्ने कसलाई यहाँ के हुँदैछ…