धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ । ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।। जब-जब कुरा गर्दछौ कपट मात्रै किन? हुन्न भने एकोहोरो बल गरेर के हुन्छ । नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ । बाटो छुट्टै भए पनि…
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…
रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी। नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।। पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन। राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।। नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म? खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र…
On a sunny afternoon I was very hungry like a dog at Shahbagh junction. I want to eat I told you I want to eat like a monster. But you are with the party When he left, he was overjoyed at the expensive restaurant. The pain is always inside me…
तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने…
१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…
हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्यु भएको हो । नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको…
कुहिरोमा हराएको काग जस्तो जिन्दगी , बाटो हराएको पदयात्री जस्तो जिन्दगी । सपनिको भ्रममा अल्झिएको जिन्दगी , लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।। मानिसहरुको भिडभित्र एकलो जिन्दगी , झिलिमिली शहरमा अँध्यारो जिन्दगी । खोलाको वगर जस्तो उराठ जिन्दगी , नितान्त वेसहारा खै कस्तो जिन्दगी ।। मृदुलता विनाको खस्रो निरस जिन्दगी…
तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह 'बी' का खेलहरु कुवेतमा हुने जनाएको छ । कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा…
तीतोिपाटी - बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेत (Tulukoota Kuwait) ले नयाँ वर्ष सन २०२१ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाक, टुलुकुटा कुवेतका प्रबन्धकीय टिमको उपस्थिति थियो । बदर अल समा मेडिकल सेन्टरकी प्रमुख नर्स श्रीमती डेबी…
![]()