Sunday 8th June 2025
प्रवास
Image

सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक…

Image

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले २०२४-२०२६ कार्यकालको लागि राजन श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ भने ध्रुबकुमार संग्राैला…

Image

गुलाम नवी मन्सुर - युवालाई इमान्दार र सक्षम बनाउन शिक्षा प्रणालीलाई कुरूपताबाट मुक्त गर्न आवश्यक छ । धेरै युवामा दिमागमा अझै पनि देशको लागि केही गर्ने जोश छ तर शिक्षालाई बन्द कोठामा नक्कल गरेर मात्र नभई ज्ञानको खुला संसारसँग जोडेर मात्रै यसले सिर्जनात्मक परिणाम दिन्छ। चलचित्र ‘चपली हाइट२’ सिनेमा पर्दामा…

Image

तीतोपाटी - आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयोजना हुने नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल भोली कुवेत आइपुग्ने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल फ्लाइ दुबइको उडानमार्फत भोली ५ जुन २०२४…

Image

कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन । वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न…

Image

कुवेत, २४ मई,२०२४, आन्तरिक मन्त्रालयले सडक सुरक्षा अभिवृद्धि गर्न र लापरवाह सवारी चलाउनेलाई नियन्त्रण गर्न ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई कडा कारबाही गर्ने योजना बनाएको छ १. मादक पदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षदेखि तीन वर्षसम्म कैद वा रु १,००० देखि ३,००० सम्म जरिवाना हुनेछ।…

Image

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित समर फेसन स्पेशल २०२४ को मे १६ का दिन अल राई आउटलेटमा आधिकारिक रूपमा सुरू गर्यो। लुलु व्यवस्थापनको साथमा फेसनिस्ट र भ्लॉगरहरूद्वारा उद्घाटन गरिएको समारोहले कुवेतका सबै लुलु हाइपरमार्केटहरूमा १५ देखि ४ जुनसम्म चलिरहेको प्रमोशनल बोनान्जा सुरु गरेको हो । २१ दिने लुलु समर फेसन स्पेशल…

Image

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ राखेको थिएँ आँसु बनि खसेर गयो । कति कठोर रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो । विश्वासघाती रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो ।

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा आयाेजना हुँदैछ भने उक्त अधिवेशनकाे प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल कुवेत आउने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय…

Image

तितोपाटी -सिटी हाइपरमार्केट साल्मियाहले एसियाली दूतावासहरूको सहभागितामा पहिलो पटक पाक, पर्यटन र सेवा महोत्सव यही मे 24, 2024 मा आयोजना गर्ने भएको छ । सिटी हाइपरमार्केटको प्रदर्शनी क्षेत्रमा बिहान 11 बजेदेखि दिउँसो पाँच बजेसम्म उक्त कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा एसियाका दूतावासहरू , खाना सेवा र पर्यटन सम्बन्धी जानकारी प्रदान…