Friday 26th April 2024
फोटो फिचर
Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

तितोपाटी - तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो। मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व हालैका वर्षहरूमा पुरै नेपालमा फैलिदै गएको छ । त्यसको ज्वलन्त…

Image

तितोपाटी - लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचको संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०७५ को कार्यक्रम सम्पन्न भएको छ । खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा हिजो बिजया दशमीको दिन कुवेतमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले भब्यताका साथ दशैँ मनाए । अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष सोम रसाइलीको सभापतीत्वमा…

Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा…

Image

तितोपाटी - नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच हिँजो सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्। एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक-पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट…

Image

सेफ अार. बि. बुढाथोकी - आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गरिने नेपालीहरूको प्रमुख चाड दशैं भन्नु नै विशेष गरेर मिठो खाने पर्व हो…

Image

तितोपाटी - ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा…

Image

तितोपाटी - गएराती परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् । अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् । अविरल वर्षाका कारण…

Image

तितोपाटी - संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३ को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। संविधान दिवसको अवसरमा सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा…