Thursday 20th November 2025
फोटो फिचर
Image

तितोपाटी - मल्टिमिडिया मार्फत सुचना, समाचार, खेलकुद, मनोरन्जन लगायतका गतिविधि सम्प्रेषण गरिरहेको मिडिया समुह निरेम प्रोडक्सनले कुवेतमा संकलन गरेको लत्ता कपडा नेपालमा चेपाङ समुदायमा वितरण गरेको छ । कुवेतमा कृयाशिल हरेक संघ सँस्थाले एक न एक सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेकै वखत यो मिडिया समुहले गत १५ अक्टोबर २०१८…

Image

तितोपाटी -  कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ, कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभ कामना आदान प्रदान तथा विविध  मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।  प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार…

Image

तितोपाटी - कुवेत स्थित चितवन सेवा समाज कुवेतले अागामी फेब्रुअरी २२ तारिक कुवेत ल्याउन लागेको अहिलेकी सबैभन्दा चल्तिकी गायिका मेलिना राईलाई नचिन्ने कमै होलान् । उनले जे शब्द गुनगुनाउँछिन् त्यो  हिट भइदिन्छ । दर्शक–श्रोताबाट निकै रुचाइएकी उनी रेडियो नेपालको देशव्यापी गायनमा प्रथम बनिसकेपछि गायनमा लागेकी थिइन् । मेलिनाको करियर टर्निङ…

Image

तितोपाटी - "हाम्रो एकता विकासका लागि" भन्ने मुल नाराका साथ सन २०१३ मा गठित झापाली समाज कुवेतले  समाजका मानार्थ सल्लाहकार सदस्य एवं नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भाोगेन्द्र लिङदेनलाई एक भव्य समारोहका विच विदाई गर्यो । समाजको ५ औं वार्षिक उत्सवको अवसर पारेर हिँजो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन फरवानिया स्थित द्वाही…

Image

तितोपाटी  - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।सुनधरामा अाजआयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,…

Image

तितोपाटी - अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए। शाह दम्पत्तिलाई पोखरा विमानस्थलमा २१ किलोको माला लगाएर स्वागत गरिएको थियो। राजपरिवारको…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

तितोपाटी - आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । पुर्व कार्यकालमा महासचिव रहेका तामाङलार्इ सर्व सम्मतिले अध्यक्ष चयन गरिएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको…

Image

तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…

Image

तितोपाटी - चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। मिस…