Wednesday 28th October 2026
पत्रपत्रिका बाट
Image

नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ…

Image

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा…

Image

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो। नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ…

Image

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा संगको आन्तरिक बिबाद उत्सर्गमा पुगेपछि बरिष्ठ नेता माधव कुमार  नेपाल पक्षले केहि दिन पहिला नयाँ दल दर्ताको लागि निर्बाचन आयोगमा निबेदन दर्ता गराएको थियो नेकपा एमाले समाजबादी नामका लागि  निर्वाचन आयोगमा  निबेदन दिए पनि कानुनी अड्नचनले नयाँ दल दर्ताको अर्को नाम जुराउन निर्बाचन आयोगले नेपाल…

Image

तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्‍याैँ…

Image

तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता…

Image

तितोपाटी- रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको…

Image

नेकपा एमालेका  बरिष्ठ नेता एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन्…

Image

 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट फुटेर आज (बुधबार) निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीको दर्ता नम्बर ४३४ रहेको छ ।नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ…

Image

तितोपाटी- अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ ।उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ…