Monday 27th October 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी - वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो…

Image

तितोपाटी- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन्। जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन्। विरोधका लागि…

Image

तितोपाटी- छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना…

Image

सियरालियोनको राजधानी फ्रिटोनमा गत शनिबार इन्धन बोकेको ट्यांकर लरीसँग ठोकिंदा भएको विस्फोटमा सयाैं मानिसको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका हुन। उक्त विस्फोटमा परी एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक…

Image

तीतोपाटी - सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दूर्घटनामा ज्यान गुमाउनेहरू सबैको सनाखत भएको छ । दूर्घटनामा दर्जनाै यात्रुहरू गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५…

Image

तितोपाटी- यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।…

Image

तितोपाटी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुससहित पक्राउ गरेको हो । पोख्रेलले विभागमा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीबाट सो रकम लिएका हुन् । उनले सेवाग्राहीलाई आलटाल गरी अनलाइन फारम भर्न विचौलियासँग जानुपर्ने…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरूको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय…

Image

तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा…

Image

तितोपाटी- मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए । उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको…