Thursday 30th July 2026
पत्रपत्रिका बाट
Image

गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध…

Image

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आगामी मार्च २४ र २५ तारिखमा हुने दसाैं महाधिवेशनको निर्वाचनको लागि हिजो उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले तोकेको ५ बजे सम्मको समयमा अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाको उम्मेदवारी परेको छ । यस हिसाबले अध्यक्ष पदको लागि…

Image

माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यस्तै अवधिमा…

Image

शुक्रबारदेखि सुरु प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै उनले यसपाली पनि त्यस्तै भएको सुनाए । पोखरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै…

Image

सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा…

Image

गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५…

Image

अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय…

Image

संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर…

Image

गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ। बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ। अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको…

Image

नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला  दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ  आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा  महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु  भएको थियो । आफ्नो…