Friday 26th April 2024
पत्रपत्रिका बाट
Image

तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्। रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतको लापरवाहीको कारण २१ नेपाली श्रमिक कुवेत सरकारको कालोसूचीमा परेर नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत आएका २१ युवाहरू उनीहरूलाइ विदेश पठाउने मेनपावर र नेपाली दूतावासको लापरवाहीका कारण कालोसूचीमा परेर फर्किएका हुन् । उनीहरूलाइ गएको एक वर्षसम्म कम्पनीले भिसा…

Image

तितोपाटी - न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही…

Image

तितोपाटी -१३औँ दक्षिण एसियाली खेलकुद साग खेलकुदको इतिहासमा नेपालालाइ पहिलो पटक कुस्ती खेलमा स्वर्ण पदक मिलेको छ । जनकपुरकी १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो । छोरीहरू मात्रै जन्माएको भनि बाबुले अर्की…

Image

तितोपाटी- चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।

Image

तितोपाटी - घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार गृह मन्त्रालयले हटाएको छ । उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि रिजाललाई शुक्रबार मन्त्रालय तानिएको हो । गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ । रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग…

Image

तितोपाटी-भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्।उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर कब्जामा लिएका थिए। उनलाई गाउँ बाहिर लगी खेतमा पेट्रोल छर्केर जलाइएको इण्डिया…

Image

तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी  हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ । समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय…

Image

नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार…

Image

तितोपाटी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री,…