Saturday 21st March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्। सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्। सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिन क्रम बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९२७३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५२०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १४६ जना कोरोना जितेर घर फर्केका…

Image

तितोपाटी- जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनलाई धार्चुलालाई प्रतिउत्तर पठाएको छ। असार ३० मा भारतीय प्रशासनले पठाएको पत्रको प्रतिउत्तर नेपाली प्रशासनले १३ दिनपछि पठाएको हो। धार्चुला प्रशासनलाई मंगलबार पत्राचार गरिएको दार्चुलाका प्रमुख अधिकारी शरदकुमार पोखरेलले जानकारी गराए। भारतीय पक्षले दाबी गरेको क्षेत्र नेपालकै भएको व्यहोरा सहितको पत्रचार गरिएको पोखरेलले…

Image

तितोपाटी - गत शनिबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट पुर्वमन्त्री समेत रहिसकेका थापाले आफ्‍नै बुबा सुर्य बहादुर थापा लगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा नेता थापालाइ शेरबहादुर देउवाले…

Image

तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १…

Image

तितोपाटी - भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले…

Image

तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८६१३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५४४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ७५…

Image

तितोपाटी -  बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।सडकमा पहिले देखि खसेको पहिरो हटाउन गएका स्काभेटर, टिपर र ट्र्याक्टरलाइ माथिबाट झरेको पहिरोले पुरेको छ भने टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता…

Image

तितोपाटी - नेपालको सबै भन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई…